newskoseli.Com

बैठक सक्दै, बालुवाटार दौडँदै : प्रचण्डको दिनचर्या !

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो साता असिनपसिन भयो । पार्टी एकीकरणको डेढ वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाएका दाहालसँग अर्को पनि जिम्मेवारी थियो– बैठकमा उठेका विषयबारे प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने । त्य...बाँकी

भारत र चीनसँगकाे नेपाली सीमानामा सुरक्षा पोस्ट थपिँदै

नेपाल सरकारले अन्तर्देशीय सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न १ सय १४ वटा सीमा सुरक्षा पोस्ट (बोर्डर आउटपोस्ट/बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा परिचालन गर्ने नीति सरकारले अख्तियार गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने अन्तर्देशीय अपराध नियन्त्रण र सीमा ...बाँकी

राजपा–नेकपा सहमति : नेकपाभित्रै चर्को विरोध

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच भएको दुईबुँदे सहमतिको नेकपाभित्रै चर्को विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार बोल्ने नेताहरूले सहमतिको विरोध गरेका हुन् । सत्ताधारी नेकपा र मधेसके...बाँकी

माधव नेपालकाे प्रस्ताव : ‘सीमाबारे भारतसँग तुरुन्तै कुरा गरौं’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा बोल्दै सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नपाल–भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा गर्नुपर्ने धारणा राखेका छन् । बिहीबारको बैठकमा बोल्दै इतिहासकै बलियो सरकार भएको र अरु दलको पनि समर्थन रहेकाले लिपुलेक नेपालको हो भन्...बाँकी

शुक्रबारदेखि संसद् अधिवेशन, सभामुख निर्वाचनको मिति नतोकिने

संसदको उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका दुई वटा सभाहलमा बस्दैछ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सभामुख निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्न...बाँकी

रोशनी शाहीको इजलासमा बेचैनी : ‘आफूलाई के–के भयो–भयो…’ !

हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन् । उनकै ‘जाहेरी’ का आधारमा ‘जबर्जस्ती करणी उद्योग’ मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्च अदालतमा सुनुवाइ चल्दै थियो । उनी साढे ११ बजेतिर अदालत पुगेकी थिइन् । अदालत परिसरमा पस्नुअघि...बाँकी

अब राजा वीरेन्द्रकै निवास र सवारी साधन पनि हेर्न पाइने

राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारी साधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिए...बाँकी

सहकारीमा ‘मर्जर’ को तयारी : १८४८ वटालाई ७०० मा झारिँदै !

काठमाडौं महानगरपालिका (कामनपा) मा रहेका १ हजार ८ सय ४८ वटा सहकारीलाई आगामी ५ वर्षमा ७ सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एक–अर्कामा गाभ्न (मर्जरमा लान) सुरु गरेको हो । कामनपाका अनुसार हालसम्म चार वटा सहकारी आपसमा ...बाँकी

सैनिक अस्पतालबाटै सर्वसाधारणलाई हेमोडाइलाइसिस सेवा

हेमोडाइलाइसिससहित अन्य रोगको उपचार र नियमित स्वास्थ्य परीक्षणका विषयमा काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्झौता भएको छ । पाँचवर्षे यो सम्झौतासँगै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट महानगरवासीका ज्येष्ठ नागरिकका लागि ओपीडी, आपतकालीन र हेमोडाइलाइसिस सेवा सञ्चालन प्राप्त गर्ने भएका छन् । सै...बाँकी

फेरि कड्किए प्रधानमन्त्री : ‘भारतको एकपक्षीय निर्णय अमान्य’

प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन् । भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जवाफ उनले सर्वोच्च अदालतलाई दिएका छन् । सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जवाफ पठाउँदै नेपाली भूभाग अतिक्रमण गरेर नोभेम...बाँकी