newskoseli.Com

१५ महिनामा हराए साढे ३ हजार बालबालिका : ४०% भेटिए, ६०% कता गए ?

विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५–७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६–७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । हराएका यीमध्ये १ हजार ४ सय ४० जना मात...बाँकी

ओली–प्रचण्ड ‘नरम’, माधव नेपाल ‘कडा’ : नेकपाको स्थायी कमिटी बैठक

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच ‘गुटको छायाँ’ देखिएको छ । ओली र प्रचण्ड पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने नेपाल पक्षधर नेताहरू विरो...बाँकी

बलात्कारका आरोपी वडाध्यक्ष ‘छुटाउन’ नगरपालिका बन्द !

एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका– १२, सप्तरीका वडाध्यक्ष लक्ष्मी साहलाई ‘ससम्मान रिहा गर्नुपर्ने’ मागसहित बुधबारदेखि अनिश्चितकालका लागि शम्भुनाथ नगरपालिका ठप्प पारिने भएको छ । नगरपालिका प्रमुख योगेन्द्र चौधरी, उपप्रमुख कविताकुमारी सरदार र सबै वडाध्यक्षको संय...बाँकी

‘सौतेनी’ छोरीको रिसले तरकारीमा विष हाल्दा आफ्नै मृत्यु !

तरकारीमा विष हालेर खाँदा वीरगञ्ज– २४, बहुअरीमा एक महिलाको मृत्यु भएको छ । विष राखेर परिवारका सदस्यलाई पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो । सोही तरकारी खाँदा परिवारका अरू पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पाँच जनाको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा उपच...बाँकी

‘बधाई आजै दिऊँ कि पछि ?’ उनी भने हाँसी मात्र रहे…

‘बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा आइतबार पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउनुपर्ने पात्र चाहिँ मुसुमुसु हाँस्दै थिए । पूर्वमाओवादीको असन्तुष्टिका ...बाँकी

सीके राउतलाई राष्ट्रियसभामा ल्याइँदै !

नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कूल ५९ मध्ये दुईवर्षे कार्यकाल भएका १९ सदस्यको अवधि फागुन ३ मा पूरा हुँदैछ । रिक्त १९ स्थानका निम्ति माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयो...बाँकी

पाइपलाइनबाट ३ महिनामा भित्रियो १७ करोड लिटर डिजेल

पेट्रोलियम पाइपलाइनबाट ३ महिनामा झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । भदौ २४ देखि पाइपलाइनबाट नेपालमा नियमित रुपमा डिजेल आउन थालेको हो । नेपाल आयल निगम अमलेखगञ्ज डिपोका अनुसार ३ महिनाको अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ । नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्य...बाँकी

आफूले तयार पारेकै चितामा जब आफैं जल्नुपर्‍यो… !

चाबहिलस्थित चलचित्र विकास बोर्डको प्रांगणमा सोमबार दिउँसो एकातर्फ बोर्डका अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो, अर्कातर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए । वरिष्ठ अभिनेता...बाँकी

‘राष्ट्रियताका पक्षमा’ देव गुरुङ र भीम रावलको निर्भीक आवाज !

सत्ताधारी नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्तावको तीव्र विरोध भएको छ । आइतबारदेखि जारी स्थायी समितिको बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसीलाई संसदबाट पारित गर्नु नहुने बताएका छन् । अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको भ...बाँकी

नेकपा स्थायी कमिटी : मन्त्रीबाटै ‘एमसीसी’ को विरोध

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार सुरु भएको स्थायी कमिटीको बैठकमा सोमबार बोल्दै त्यसमा भएका कतिपय प्रावधानले अन...बाँकी