यस्तो सुन्दर कालिञ्चोक, तर जान–आउनै कठिन !
दोलखाका कालिञ्चोक, शैलुङ र हनुमन्ते डाँडा हिउँले सेताम्मे छन् । बाक्लो हिउँ थुप्रिएकाले पर्यटकीय प्वाइन्टहरुमा हिउँ खेल्नेको लस्कर छ । दोलखाको सदरमुकाम चरिकोटमा बास बसेका पर्यटकका गाडीको लस्कर आइतबारै कालिञ्चोकतिर छुटेको छ ।
शुक्रबार बिहानैदेखि मौसममा बदलाब आएको थियो । कालिञ्चोकमा हिउँ फुसफुसाउन ...बाँकी








