बन्दी प्रत्यक्षीकरणका छुट्टाछुट्टै निवेदन दिएका ‘ठूला’ जुवाडेहरुलाई तत्काल छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ ।
भाइटीकाको अघिल्लो दिन काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइ...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई नियमित परीक्षणका लागि अस्पताल लगिएको बताइए पनि उनलाई आईसीयूमा राखेर गोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव...बाँकी
मङ्सिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसभित्र सकस देखिएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।
केन्द्रीय ने...बाँकी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो पार्टीका वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् ।
शेरबहादुर देउवाले कांग्रेसमा विश्वास जिते पनि कांग्रेस पार्टी फुटाउने उनै भएको आरोप कोइरालाले लगाएका छन् । डा. शेखरले भनेका छ...बाँकी
वीरगञ्जमा एक युवाको निर्मम हत्या भएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो ।
वीरगञ्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लास्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो । ...बाँकी
सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्रान्ड र त्रिपुरेश्वरस्थित बागमती स्विट्समा भेटिएको बिनालेबल र बिग्रिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोलीले शुक्रबार ती पसलको अनुगमनका क्रममा भेटिएका अखा...बाँकी
अछाममा सुस्त मनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वास्थ्यकर्मी स्तब्ध भएका छन् ।
रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेविजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगान एक दिनको पैदल दुरीमा रहेको बयालपाटा मिसन अस...बाँकी
विरोध खतिवडा, संसद् र संसदीय प्रक्रियाका जानकार । ०४८ देखिकै सांसद । खतिवडाले संसदमा नियमापत्ति जनाउने बित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ । सभामुखदेखि विपक्षी दललाई पनि आच्छु–आच्छु पार्ने स्वभाव छ खतिवडाको ।
नेकपाका केन्द्रीय सदस्य खतिवडाले तीन पटक संसदीय निर्वाचन जिते । एक पटक निर्वाचन...बाँकी
मालपोत कार्यालयप्रति कर्मचारीको वितृष्णा बढेको छ । पछिल्लो समय अख्तियारको कारबाहीमा मालपोतमै कार्यरत कर्मचारी धेरै पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ ।
केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तँछाडमछाड हुन्थ्यो तर अहिले प्रायः कर्मचारी त्यहाँ जान चाहँदैनन् ...बाँकी