सरकारले एकै पटक करिव ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ, एक प्राविधिक’ नारा अन्तर्गत २०७२ मा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाएको हो ।
पुरानालाई हटाएर नयाँ भर्ना लिन सकिने व्यवस्था अर्थले मन्त...बाँकी
मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । कलेजहरुले तोकिएभन्दा १३ लाख रुपैयाँ बढी विद्यार्थीसँग लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो ।
चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिक...बाँकी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग ‘प्रशिक्षण’ लिए । प्रशिक्षण मंगलबार पनि चल्नेछ ।
नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट ‘प्रशिक्षण’ लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीत...बाँकी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चीनतिर ‘ढल्किएको’ छ । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् ।
दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने त...बाँकी
लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न प...बाँकी
नेकपाका २९ जना मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रिया समेत उनीहरूले सिकिरहेका छन् ।
‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्...बाँकी
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ । राष्ट्रपति सीको भ्रमणबारे ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन् ।
आइतबार दिउँसो चार वटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ...बाँकी
चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकावासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिएर मात्रै हिँड्न सुरक्षा निकायले अनुरोध गरेको छ । आफूसँग बहुमूल्य सामग्री भए त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन उपत्यकाका तीनै वटा प्रहरी कार्यालयले जनतालाई अनुरोध गरेका छन् ।
उपत्यकाका तीनै वटा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालय अन्तर्गतको संस्कृति, प्रवर्द्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।
तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता नि...बाँकी
सुन्दा गर्वै लाग्छ– नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । तर, यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २ सय ७६ सिट क्षमताको वाइडब...बाँकी