२० वर्षमुनिको बिहे नेपालमा प्रतिबन्ध : बढ्यो भारतीय ‘ज्वाइँ’ खोज्ने क्रम
२५ माघ, २०७५ मा नेपालगञ्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो ।
सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँ...बाँकी








