ज्ञानेन्द्र शाह थाइल्याण्ड जाँदै : ‘राजतन्त्र फर्काउने’ नै ‘गृहकार्य’ हो त ?
पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ शुक्रबार (साउन २४ मा) थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।
उनको यो भ्रमण पारिवारिक रहेको निर्मलनिवास स्रोतले जनाएको छ । कतिपय प्रतिगमनकार...बाँकी








