काठमाडौंकै राम मन्दिर : जग्गा थियो ३७३ रोपनी, बाँकी जम्मा ३ रोपनी
राजधानीकै गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र बाँकी छ ।
मन्दिरका नाममा नाङ्लेभारे, लप्सीफेदी...बाँकी








