‘मिसन पत्रकारिता’ ले ‘पेल्यो’ प्रधानमन्त्रीलाई !
प्रेसजगतले आफूलाई ‘खेदो खनेको’ विश्लेषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्– ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिँडिरहेको तस्बिरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि पछिल्लो पटक प्र...बाँकी







