श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थकेन्द्रित बनेको भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।
‘रा...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव समेत रहेका बस्न्यातसँग अनुसन्धान अधिकृतको टोलीले ललितानिवास जग्गा प्रकरणमा बयान लिएको हो ।
‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो,’ अख्त...बाँकी
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै ‘अर्ली महाधिवेशन’ को हंगामा मच्चिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको त्यस्तो महाधिवेशन त सम्भव थिएन र भएन पनि । तर, वर्तमान सभापतिसहित केन्द्रीय समितिको कार्यकाल सकिँदा हुनुपर्ने ‘टाइम्ली महाधिवेशन’ समेत निर्धारित समयमा गर्न नसकिने निष्कर्षका साथ कांग्रेस ...बाँकी
‘६० प्रतिशत काम गरेर १०० प्रतिशतको मूल्यांकन हुँदैन’ भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षामा यसरी असन्तुष्टि व्यक्त...बाँकी
असार महिना– बिहेको मौसम । दिलमाया तुलाधरलाई पहिले–पहिले भए यो महिना केटा र केटी पक्षको ‘कुरो मिलाउँदैमा’ एक छिन फुर्सद हुँदैनथ्यो । तर, अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै–फुर्सद हुन्छ । दिलमाया यो असार घरमै आरामसँग बत्ती कातेर बिताउँदैछिन् ।
उपत्यकाका रैथाने नेवार समुदायमा पनि पहि...बाँकी
वर्षाका कारण राजधानी उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन् । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ । वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
काठमाडौंमा ३, खोटाङमा ३, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा २–२, रामेछाप, मकव...बाँकी
प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीका क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समय सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।
तरकारीमा विषादी परीक्षण प्रकरणमा भारतीय दूतावासको पत्रबारे आफूलाई ‘गुमराहमा राखेको’ भन्दै सार्वजनिक रु...बाँकी
बुधबार मध्यरातमा नवजात (१३ दिने) शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तब हल्लीखल्ली मच्चियो ।
त्यसको ३ घन्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमा–बुबाको जिम्मा लगाएको छ । सुनसरी भोक्राहा नर्सिङ– १ की ब...बाँकी
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका– २, भित्री गामको चालवाङस्थित वस्ती दुई साता अघिदेखि सुनसान छ । वस्तीमा घर छन् तर मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगलनजिक गोठमा सरेका छौं,’ चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्– ‘गाउँमा सबैको घरमा ताला–चाबी लागेको छ ।’
२२ घरधुरी रहेको यो गाउँ ६ महिनासम्...बाँकी
आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ सधैं झैं बुधबार बिहान पनि कार्यालय जाने तयारीमै थिए । त्यही बेला गोली पड्केको आवाज उनले सुने । लगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो ।
सो घटनाका कारण उनको घरका सबैजना त्राहिमाम देखिए । त्यसै बेला गोलीको अर्को आवाज पनि सुनियो । तर, विजय अझै पनि त्...बाँकी