राष्ट्रियसभाका अध्यक्षको ‘गरिमा’ : चालक र सहयोगीमा आफ्नै नाम, ४ स्वकीय कर्मचारीको तलब आफैं बुझ्दै !
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् ।
तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब–सुविधा बुझ्ने गरेको खुलेको हो । जबकि उनले संसद् सचिवालयबाट समेत बेग्लै चालक प्रयोग गरिरह...बाँकी







