newskoseli.Com

धोबीखोलाको जग्गा पनि व्यक्तिकै नाममा

धोबीखोला वरपरको सरकारी जग्गा पनि व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । नक्सा सुधारका नाममा करिव ४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । नीलो पुल (गोपीकृष्ण हल)...बाँकी

विष्णु पौडेलको ‘बालुवाटार’ सरकारले लिने, क्षतिपूर्ति नदिने !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने सरकारका प्रवक्ता सञ...बाँकी

बालुवाटार र खुलामञ्च मात्र होइन, सिंहदरबारको जग्गा पनि अतिक्रमण !

०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलाको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलाको डिलको बाटोलाई केन्द्र बनाएर दायाँ–बायाँ बराबरी जग्गा उपयोग हुनुपर्थ्...बाँकी

सत्ताधारी नेकपा : पोलिटब्युरो भागबन्डामा सहमति, कुन–कुन समूहका को–को ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला एकीकरण टुंगिएलगत्तै पोलिटब्युरो सदस्य चयनमा पनि शीर्ष नेतृत्वबीच सैद्धान्तिक सहमति जुटेको खबर छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो । नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पु...बाँकी

सुत्ने पलङ दाइजोमा नल्याएको भन्दै हत्या !

दाइजोमा लाखौं रूपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्डाएको आरोप माइती पक्षले लगाएको हो । दाइजोस्वरूप माइतीबाट सुत्ने पलङ नल्याएको निहुँमा राजदेवी नगरपालि...बाँकी

नेपाल–चीनका राष्ट्रपतिबीच ‘ऐतिहासिक’ सम्झौता

नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ‘ऐतिहासिक’ प्रोटोकललगायत सात वटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायात मन्त्री ली सियाओफङले ...बाँकी

बालुवाटारको जग्गा व्यक्तिको नाममा : देउवा मुख्य जिम्मेवार !

वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसदमा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसदमा आवाज उठाए तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । निर्वाचनपछि १५ जेठ, ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो र...बाँकी

सांसदहरुले मनपरी खर्चने रकम : ४ करोडबाट १० करोड पुर्‍याउन माग

अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले रहँदै आएको बजेटलाई १० करोड पुर्‍याउन सांसदहरुले ‘लबिङ’ स...बाँकी

मेलम्ची खानेपानी आयोजना ‘फास्टट्रयाक’ बाट पूरा गरिँदै

मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रिया (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषदमा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन...बाँकी

शक्तिशाली मोदीको सम्पत्ति जम्मा २ करोड : ५ वर्षमा २२ लाख मात्र बढ्यो !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल–अचल सम्पत्ति केवल २ करोड भारु अर्थात् ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ । वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथपत्रमा गतवर्ष उनको सम्पत्ति...बाँकी