२ फाल्गुन, २०७५ |
भद्रपुर, २ फागुन ।
‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ कचनकवल– ६, झापाकी गुलेरुन बेगम सम्झिन्छिन्– ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’
त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो तर अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्’– उनी भन्छिन् । गुलेरुन...बाँकी
२ फाल्गुन, २०७५ |
काठमाडौं, २ फागुन ।
समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत) लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ ।
यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एेनअनुसार कारबाही चलाउँदै आएको थियो । तर, सरकारले बुधबार संसद सचिवालमा दर्ता गराएको ‘सूचना प्रविधि सम्बन...बाँकी
२ फाल्गुन, २०७५ |
काठमाडौं, २ फागुन ।
जनतामा उत्साह जगाउने र आशा जीवित राख्ने हदसम्म ठीकै मानिए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सस्ताे लोकप्रियताका तर जनतालाई फाइदाभन्दा बोझ बढी हुने अनि यथार्थताभन्दा भ्रम बढी हुने कार्यक्रमहरुको व्यापक चर्चा चलाइरहेको छ ।
‘नयाँ युगको सुरुआत’ भन्दै केही अघि निकै ठूलो तामझाम र होहल्लाका स...बाँकी
१ फाल्गुन, २०७५ |
काठमाडौं, १ फागुन ।
मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई नेपाल प्रहरीले फिर्ता बोलाएको छ ।
‘विशिष्ट व्यक्ति’ सुरक्षा कार्यविधि विपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स...बाँकी
२९ माघ, २०७५ |
गोरखा, २९ माघ ।
गोरखको पालुङटार नगरपालिका, च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
दुई दशकदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत विभिन्न जातका ३ सय ६० वटा गाई छन्, जसमध्ये १ सय ३० वटा त दुहुना नै...बाँकी
२९ माघ, २०७५ |
काठमाडौं, २९ माघ ।
मानवतस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानवतस्करीको ‘ट्रान्जिट’ बनाएको तथ्य फेला परेको छ ।
इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तानबुलबाट उनीहरुले विश्वभर मानवतस्कर...बाँकी
२९ माघ, २०७५ |
काठमाडौं, २९ माघ ।
रोजगारका क्रममा पुगेका श्रकिमलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई सरकारले ‘कालो सूची’ मा राखेको छ ।
कालोसूचीमा राखिएका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन वैदेशिक रोजगार विभागले म्यानपावरलाई आग्रह समेत गरेको छ । कालो सूचीमा परेका रोजगारदातालाई कालो सूचीबाट हटाउने निर्णय...बाँकी
२९ माघ, २०७५ |
काठमाडौं, २९ माघ ।
सामान्य बिरामी हुँदा समेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा–खोकीलगायतका कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छन् ।
डाक्टरको सल्लाहबिना खाइएका औषधिले ‘साइड–इफेक्ट’ समेत गर्ने भएकाले सचेत हुनु आवश्यक छ । औषधि प्रयोग गर्दा यी सावधानी अपनाऔं–
सधैं डाक्टरले लेखेको औषधि मात्र प्रय...बाँकी
२९ माघ, २०७५ |
काठमाडौं, २९ माघ ।
एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने भएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ मा यस्तो व्यवस्था गरिएको हो ।
संशोधन विधेयकमा ‘नेपाल वैदेशिक रोजगार ऐन, २०६४’ को प्रावध...बाँकी
२८ माघ, २०७५ |
धरान, २८ माघ ।
धरान उपमहानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकमको बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीले मदिरा सेवन र मासु–भातमा ‘स्वाहा’ बनाएका छन् ।
धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनुपर्ने बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीको मिलेमतोमा यसरी दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार ३ सय ७० र...बाँकी