संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तसम्म खरिदारको सरुवामा रोक लगाए पनि केही कर्मचारीले ‘ब्याक डेट’ (पुरानो मिति) राखेर सरुवा गर्न दबाब दिएका छन् ।
लामो समय सुगममा बसेका खरिदारका लागि लोकसेवाले बढुवा गर्ने सूचना गर्ने केही दिनअघि दुर्गममा सरुवा भएर बढुवा हुने प्रवृत्ति कर्मचारीम...बाँकी
संवैधानिक परिषदको पछिल्लो विवादास्पद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र प्रधानमन्त्रीबीच आ–आफ्ना स्वार्थको मेल भएको छ । राणाले ‘आफ्नो मान्छे’ भन्दै बहालरत न्यायाधीशलाई अख्तियारको आयुक्तमा घुसार्नुको गुह्य कुरोलाई अहिले त्यही आशंकासँग जोडेर हेरिएको छ ।
०४७ को संविधानअनुसार सर्वोच्च अदालत...बाँकी
निर्वाचन आयोगले पठाएको हालै आफूहरूलाई पठाएको चिठीलाई नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहनु नपर्ने आशयको पत्र उक्त पक्षले मंगलबार आयोगलाई लेखेको छ ।
कुनै पनि पक्षबाट दलको आधिकारि...बाँकी
वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । तर, वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने अहिले बेला–बेला चर्चामा आइरहने ‘संकटकाल’ लाग्न सक्छ ।
दलहरुसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२–६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिख...बाँकी
भारतीय नाकाबन्दीपश्चात प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर, समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको एमसीसी अनुमोदित भयो ।
तर, अर्थ मन्त्रालयमा पुगेपछि थन...बाँकी
नेकपा (दाहाल–नेपाल) पक्षको बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालोको अभ्यास सुरु भएको हो ।
यही अभ्यासअनुरुप आइतबार बसेको स्थायी कमिटीको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरे । यसअग...बाँकी
निर्वाचन आयोगले नेकपाको ओली पक्षलाई अवधि नतोकीकनै र प्रचण्ड–माधव पक्षलाई सात दिनभित्र लिखित जवाफ दिनू भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताका विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएका दुई पत्रमा फरक–फरक अवधि तोकिएको हो ।
प्रचण्ड–माधव पक्षलाई प...बाँकी
वर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगी मारेर खाएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका– ४, कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको हो ।
छोरा सन्तो...बाँकी
एमसीसीसँग भएको सम्झौताबाट ‘फाइदा लिन’ नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले फेरि जोड दिएको छ । सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने ‘फाइदामा ढिलाइ हुने’ नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले बताइन् ।
‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो...बाँकी
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने गरी नेपालमा विकासका काम भएको’ बताएका छन् । नेकपाको ओली गुटका कार्यकर्ताको भेलालाई शनिबार सम्बोधन गर्दै ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि ओलीले अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । उनको भाषणलाई तथ्यले सहयोग गरेका छैनन् ।
...बाँकी