newskoseli.Com

ओलीले गुमाउँदै दुवै पद : स्थायी कमिटीबाटै कारबाहीको तयारी !

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ । पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि पार्टी वि...बाँकी

‘विप्लवहरूमाथि सूक्ष्म निगरानी बढाउनू’ : प्रधान सेनापति

‘हिंसात्मक गतिविधि’ मा संलग्न भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा ‘सूक्ष्म निगरानी’ बढाउन प्रधानसेनापति पूर्णचन्द्र थापाले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् । शान्ति–सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्...बाँकी

‘शेयर’ हुन बाँकी रहेनन् यस्ता कुरा पनि : ‘टिकटक’ को चरम दुरुपयोग !

भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ (सामाजिक सञ्जाल) का प्रयोगकर्ता नेपालमा बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र ‘भाइरल’ हुने बहानामा केही व्यक्तिले जथाभावी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता समेत उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्...बाँकी

प्रचण्ड–माधवलाई पालैपालो ‘फकाउने’ ओलीको प्रयास लगातार विफल

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खड्ग ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘फकाउने’ कोसिस गर्दै आएका छन् । नेपाल नमाने प्रचण्डलाई र प्रचण्ड नमाने नेपाललाई ‘फकाउने’ कसरतमा लागे पनि ओलीका प्रयास निरन्तर असफल हुँदै आएका...बाँकी

पद त्याग्लान् कि पार्टी फुटाउलान् : के गर्लान् अब ओलीले ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ । सचिवालयमा अल्पमतमा परिसकेका खड्ग ओलीले स्थायी कमिटीमा भने आफूविरुद्ध बहुमत जुट्न नदिन केही नेतालाई ‘मध्यमार्गी भूमिका’ निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक नेताको दाबी छ । स्थायी कमिटीको बैठकले यसअघि ओलीकै प...बाँकी

कांग्रेस–ओलीबीच मिलेन भागबन्डा : परिषदको बैठकमा गएनन् देउवा

सत्ताको बागडोर एकलौटी समालिरहेको नेकपाभित्रको ओली गुटसँग कांग्रेसको भागबन्डा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा गएनन् । तर, देउवाले भने पार्टीको कार्यक्रमका कारण बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी संवैधानिक परिषदक...बाँकी

मुठभेडकै मुडमा ओली–प्रचण्ड : अब ‘वान टु वान’ वार्ता नै नहुने !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार भेट भयो । करिव एक महिनापछि झण्डै डेढ घन्टा चलेको ‘वन टु वन’ छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूनिटक बाग्मती प्रदेशस्तरीय नेता–कार्यकर्तालाई बिहीबार गरेको ‘ब्रिफिङ’ अनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन । ‘दुई...बाँकी

प्रवक्ता नारायणकाजीलाई असान्दर्भिक विवादमा मुछ्ने प्रयास !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक र असान्दर्भिक विवादमा जबर्जस्त मुछ्ने प्रयास भैरहेको छ । कोरोनाभाइरसको संक्रमण भई हालै नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएसँगै श्रेष्ठ र लामाबीच ‘लेनदेनको विवा...बाँकी

ओली–प्रचण्ड भेटघाट : के छ प्रधानमन्त्रीको ‘अफर’ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कायम लामो समयदेखिको संवादहीनता तोडिएको छ । ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई बोलाएर आफूसँग सहकार्य गर्न प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेताल...बाँकी

कुर्सीमा बादल, काममा ईश्वर : गृह मन्त्रालयमा द्वैध नेतृत्व ! हेपाइ कति सहन्छन् रामबहादुर ?

यतिबेला गृहमन्त्रीको कुर्सीमा बसिरहेका छन् ‘पूर्वमाओवादी’ नेता रामबहादुर थापा ‘बादल’ । बाहिरबाट सर्वसाधारणले हेर्ने र देख्ने कुरा यही हो– गृहमन्त्रीको पदमा बादल भएकाले त्यस मन्त्रालयबाट हुने सबै काम बादलकै प्रस्ताव, नेतृत्व र सहमतिमै हुन्छ । तर, यथार्थता त्यस्तो रहेनछ । उनी गृहमन्त्री बनेलगत्तै ग...बाँकी