‘अंक बढाउने’ नाममा विद्यार्थीमाथि अत्याचार
जुनसुकै मूल्यमा पनि ‘राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने’ होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् । कम नम्बर ल्याउने विद्यार्थीलाई दुर्व्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् ।
यातनाकै कारण विद्यार्थीले आत्महत्या समे...बाँकी








