newskoseli.Com

यस्तो देखियो कोरियामा पिल्सिएको नेपाल

नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ । कोरियामा नेपालीहरु विभिन्न प्रकारको भिसामा बसो...बाँकी

कतारमा एक नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् । चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत ...बाँकी

ओमनको शोहारमा पनि पुग्यो जनप्रगतिशील मञ्चको सङ्गठन

नेपाली जनप्रगतिशील मञ्च ओमनको साङ्गठनिक विस्तारका क्रममा शुक्रबार शोहारमा पनि सङ्गठन विस्तार भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पदमप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्ष एवम् प्रचार ब्युरो इन्चार्ज तथा प्रवक्ता तुला गिरी, काेषाध्यक्ष कुल तामाङ र सहसचिव र्इश्वर रानाको विशेष उपस्थिति रह्याे । तेजेन्द्र आ...बाँकी

जनप्रगतिशील मञ्च ओमानको संगठन विस्तार अभियान

२४ जुन, २०१६ मा ओमानको मस्कट, घालामा अवस्थित नेपालीहरु ठूलो मात्रामा काम गर्दै आइरहेको क्याम्प  अाेअार्इजी (Oman International Group) मा नेपाली जनप्रगतिशील मञ्च ओमानकाे अाेअार्इजी इकाई समिति गठन भएको छ । मञ्चका वरिष्ठ उपाध्यक्ष तथा प्रचार ब्युरो इन्चार्ज तुला गिरी, महासचिव हेम आचार्य र कोषाध्यक्...बाँकी

नेपाली प्रवासी श्रमिक संघ युएईको क्षेत्रीय कमिटी विस्तार

नेपाली प्रवासी श्रमिक संघ युएईले  जुन, २०१६ मा विशेष भेलाको आयोजना गरेर ३ वटा  क्षेत्रीय कमिटी विस्तार गरेको छ । त्यसैगरी निस्क्रिय रहेको एउटा कमिटी विघटन गरिएको समेत नेपाली प्रवासी श्रमिक संघ युएर्इका अध्यक्ष रामेश्वर भेटवालले जानकारी दिएका छन्। सारजाह क्षेत्रीय कमिटी  अध्...बाँकी

बिदेसिएका २३ बेपत्ता

 रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । १२ र मलेसियामा, ४ कुवेतमा,२/२ साउदी अरब– कतार– सिरियामा तथा १  जना जर्जियामा बेपत्...बाँकी

मलेसियामा फेरि युनिक धमाका, ख्याती प्राप्त कलाकारहरुको सहभागीता रहने

मलेसिया मा रहेका व्यापारी हरुको समुहले आयोजना गर्ने युनिक धमाका यश बर्ष पनि हरिराया को अबशर परि आयोजना हुने भयको छ । युनिक धमाका १ को सफलता पछि मलेसिया मा रोजगारिको सिलसिलामा रहनुहुने नेपालीहरुको बिदाको दिनहरुमा मनोरन्जन प्रदान गर्ने उदक्षले कार्यक्रम आयोजना गर्न लागियको र सम्पुर्ण नेपालि दर्शकहर...बाँकी

नेपालीले जिते युरोपकै उत्कृष्ट व्यवसायी अवार्ड

पोर्चुगलमा एक नेपालीले  युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ को उपाधि जितेका छन्। दुई दशकदेखि पोर्चुगलमा बस्दै आएका बाग्लुङका टंक सापकोटाले बुधबार उक्त अन्तर्राष्ट्रिय अवार्ड हात पारेका हुन्। इटालियन खानाका सेफ एवं व्यवसायी सापकोटाले अनलाईन भोटिंग मार्फत अवार्ड हात पारेका हुन...बाँकी

कतारमा नेपाली मजदुरको बिचल्ली

तीन वर्ष अगाडि सुनौलो सपना बोकेर यहाँ आउनुभएका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् । अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए । त्...बाँकी

कुबेत पुगेका युवाको एक हप्तामै मृत्यु

रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै ...बाँकी