२७ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
प्रगतिशील रुपान्तरण अभियानअन्तर्गत युवाहरुको एउटा समूह नयाँ शक्तिमा प्रवेश गरेको छ । अभियानको प्रकाशन ‘आजको मूल्यांकन’ मासिकमा क्रियाशील युवाहरुसहित ६४ जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
नयाँ शक्तिको केन्द्रीय कार्यालय काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टी संयोजक...बाँकी
२७ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
वरिष्ठ माओवादी नेता मोहन वैद्य ‘किरण’ ले कांग्रेस–एमालेहरु धन्यवादका पात्र भएको उल्लेख गर्दै माओवादीहरु नै विश्वासघाती र धोकेवाज भएको तीतो पोखेका छन् ।
‘बरु कांग्रेस–एमाले धन्यवादका पात्र छन्, उनीहरुलाई धन्यवाद दिनुपर्छ किनकि तिनले त कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासम्म स्वीकारे, ती उनीहर...बाँकी
२६ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्र चन्द नेतृत्वको नेकपा (माओवादी) सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, गण्डक ब्युरो गठन भएको छ । ब्युरोस्तरीय ७ सदस्यीय समितिमा संयोजक महासङ्घका केन्द्रीय सदस्य करुणा गाहा मगर छन् भने सदस्यहरूमा फणिन्द्र अकिञ्चन, राम आले, दीपक, चीनकाजी रसाइली र काजी गुरुङ रहेका छन् ।
ब्युरो घोषणाका अवसरमा ...बाँकी
२५ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बिहीबार नुवाकोट र धादिङको सीमानास्थित बन्चरेडाँडामा निर्माणाधीन ‘ल्यान्डफिल साइट’ को स्थलगत अवलोकन गरेका छन् । धादिङको छत्रेदेउराली– ९ र नुवाकोटको ओखरपौवा– ४ स्थित बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने गरी ल्यान्डफि...बाँकी
२४ मंसिर, २०७३ |
'लाजालाम' नामबाट चर्चित कलाकार आरपी भट्टराईको निधन भएको छ। चर्चित हास्य टिभी श्रृखंलामा 'राजालाम मेरो नाम' संवादबाट चर्चित भट्टराई सुतिरहेको अवस्थामा बिहान मृत भेटिएका हुन् ।
विराटनगरमास्थित फूपूकाे घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आरपी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानका...बाँकी
२४ मंसिर, २०७३ |
हलेसीको दर्शन गरेर गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उदयपुरको लेखानीमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी ६ बस्ने बर्ष ३३ की कुसुम देवी राम र बर्ष ६० सरस्वती देवी राम र अर्की एक महिलाको घटनास्थलमै मृत्यु भएको घटना स्थलमा पुगेका इलाका प्रहरी कार्य...बाँकी
२१ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
<>एमाले अध्यक्ष केपी ओलीले संघीयता र समावेशीतामाथि कठोर प्रहार गरेका छन् । उनले आफू र आफ्नो पार्टी एमालेलाई संघीयताविरोधी नै भनीराख्न समेत चुनौती दिएका छन् ।
नयाँ संविधानले महत्वपूर्ण उपलब्धिका रुपमा संस्थागत गरिसकेको समावेशिता सहित संघीय नेपालमाथि नै ओलीले प्रश्न उठाएका छन् । उनको यस्तो अभ...बाँकी
१८ मंसिर, २०७३ |
लक्ष्मी पाण्डे
काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याक (द्रुतमार्ग) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तत्काल गति दिनुपर्ने मागका साथ बारावासीले शनिबारदेखि बारा–काठमाडौं पैदलयात्रा सुरु गरेका छन् ।
सरकारी तहबाट तत्काल निर्माण थालिने भन्दै पटक–पटक घोषणा गरिए पनि निर्माण थाल्न चासो नदेखाएको भन्दै सरोकारवाला...बाँकी
१७ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन विद्रोही नेकपा (माओवादी) र सात संसदवादी दलहरुका बीच भएको बाह्रबुँदे समझदारी भारतीय भूमिमा गरिनु आफूहरुको गम्भीर गल्ती भएको बताएका छन् ।
नेपाली भूमिमै एमाले...बाँकी
१७ मंसिर, २०७३ |
मधेशवादी समूहहरूका माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावप्रति स्वयं मधेशवादी दलहरूकै असहमति रहेको सन्दर्भमा मधेशी मोर्चाको एउटा मुख्य घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भए त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्ने...बाँकी