newskoseli.Com

चितवन दुर्घटनाका सबै मृतकको सनाखत

नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस– ६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जना सबैकाे सनाखत भएको छ । सनाखतपछि सबैका शव अा–अाफ्ना परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ को भरतपुरस्थित २ मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा ...बाँकी

त्रिशूलीमा शनिबार फेरि ट्रक खस्यो ! ७ को उद्धार

मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शनिबार बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका ७ जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डु...बाँकी

बस दुर्घटनामा पर्नेको तत्काल उद्धार र उपचार गर : प्रधानमन्त्री

शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले  घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले बिहानै चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव ...बाँकी

नवनियुक्त १३ मन्त्रीले सपथ लिए

नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् । ...बाँकी

आफ्नै आमा मार्ने बुद्धिबहादुको ‘बुद्धि’ !

सक्ला– १, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ मा बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । आफ्नो नाममा जग्गा नामसारी गरिदिन नमानेका कारण बुद्धिबहादुरले आमाको हत्या गरेको खुल्न आएको छ । हत्या गर्नुभन्दा दुई दिनअघि घरनजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको ...बाँकी

बिहानै त्रिशुलीमा बस खस्यो, १९ को निधन, घाइतेलार्इ उपचारनिम्ति भरतपुर लगिँदै

शुक्रबार बिहानै नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत त्रिशुली नदीमा बस खसेको छ । रौतहटबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बिहान मुग्लिननजिकै दुर्घटनाग्रस्त भएर नदीमा खसेको प्रहरीले जनाएको छ । बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसी डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको प्रहरीले जना...बाँकी

कांग्रेसले छान्यो १४ मन्त्री, शुक्रबार सपथ हुँदै

लामो विवाद र रस्साकस्सीका बीच नेपाली कांग्रेसले बिहीबार सरकारमा सहभागी हुने १४ मन्त्रीको टुंगो लगाएको छ । पटक–पटक बसेको विभिन्न पक्षहरुबीचको छालफलपछि मन्त्रीको टुंगो लागेपछि शुक्रबार मन्त्रीमणडले पूर्णता पाउने भएको छ । कांग्रेसबाट सरकारमा नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट ८, पौडेल पक्षका ५ र ...बाँकी

सुदूरपश्चिममा गौराको रौनक बढ्दै

गौरा पर्वको सुरुवात सोमबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्न– गुराउस, चना, कलउँ, केराउ र गहत) ) भिजाएर गौरा पर्व सुरु भइसकेको छ । यतिबेला सुदूरपश्चिममा गौराको आगमनले चहलपहल र रौनक निकै बढेको छ । सुदूरपश्चिमेलीमा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने यो पर्वमा देउडा समेत गाउने ...बाँकी

केपी ओलीको प्रश्न : संविधान कार्यान्वयनै नगरी संशोधनको के अर्थ ?

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन गर्नुको कुनै अर्थ नभएको बताएका  छन्  । बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित प...बाँकी

भागबन्डाको संस्कृति देउवालाई पर्‍यो भारी

नेपाली कांग्रेसभित्र मन्त्रीको भागबण्डालाई लिएर बढेको असन्तुष्टि तोड्न सभापति देउवालाई हम्मेहम्मे परेको छ । देउवालाई पार्टीभित्रको समीकरण मिलाउन गाह्रो भएकैले सरकार बनेको २ साता बित्न लाग्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पार्टीभित्र नेता रामचन्द्र पौडेल खेमाका नेताहरु सरकार निर्माण ...बाँकी