पक्ष–विपक्षमा यस्तो छ संसदको अंकगणित
शुक्रबारदेखि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि बहस सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा उनको पक्ष–विपक्षमा गरमागरम बहस शनिबार पनि जारी छ ।
एमालेलगायतका दलले उनको बचाउ गरिरहेको छन् भने कांग्रेस–माओवादी लगायतले ओलीको चर्को विरोध गरिरहेका छन् । छलफल सकिएपछि आइतबार...बाँकी




