३० असार, २०७८ |
न्युजकोसेली संवाददाता
अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाईएमाले पार्टीमा अब कुनै ठाउँ नभएको ‘घोषणा’ गरेका छन् । समानान्तर दुई धारमा विभाजित एमाले एकता भएको भन्दै एकता कार्यदलमा दसबुँदे सम्झौता भएका साता नबित्दै अध्यक्ष ओलीले यस्तो ‘घोषणा’ गरेका हुन् ।
...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
पटक–पटक संविधान उल्लंघन गरेर गणतान्त्रिक राज्य व्यवस्था र राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई नै बदनाम तुल्याएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने क्रममा समेत निकै तुच्छ र लाजमर्दो एवं ‘धाँधलीपूर्ण’ व्यवहार प्रकट गरिन् ।
देउ...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटन खारेज गर्नेगरी सोमबार सर्वोच्च अदालतले गरेको फैसला ‘सकारात्मक’ भएको जनाएको छ । सो पार्टीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ ले मंगलबार विज्ञप्ति जारी गरेर फैसलाप्रति पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
...बाँकी
२९ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सिंगै राष्ट्र, नेपाली जनता र राष्ट्रिय राजनीतिक प्रणालीलाई आफ्नै बिर्ता र बपौतीसरह ठान्दै र त्यसैअनुरुप कुशासनको दुष्चक्र चलाउँदै आएका एमाले अध्यक्ष खड्ग ओली मंगलबार प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार जारी गरेको परमादेशमार्फत अपदस्थ भएका ओलीले बालुवाटार ...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय मुलुकको संविधान र ऐनविपरीत भएको व्याख्या गरेको छ । प्रतिनिधिसभाको असंवैधानिक ‘विघटन’ बदर गर्दै सोमबार जारी परमादेश–फैसलामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो ।
‘संविधानको धारा ७६९५० वमोजिम सरकार गठनको विषयमा प्रतिनिधिसभाका ...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले एकै कार्यकालमा दोस्रो पटक गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने दोस्रो अपराधलाई समेत सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार बदर गरिदिएको छ ।
फैसलासँगै ओली–विद्याले लज्जास्पद ढंगबाट गरेको प्रतिनिधिसभाको ‘विघटन’ को हर्कतलाई बदर गर्ने, संविधानको धारा ७६ को उपधारा ५ वमोज...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारी र अपदस्थ प्रधानमन्त्री खड्ग ओलीको लज्जास्पद गठजोड एवं राष्ट्र र जनताविरूद्धको गम्भीर अपराधलाई बदर गरिदिएको छ । प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध दायर मुद्धाको सोमबार फेसला गर्दै सर्वोच्चले प्रतिनिधिसभाका बहुमत सांसदको विश्वास प्राप्त गरेका कांग्रेस सभापति एव...बाँकी
२७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
दुई समूहका रूपमा विभाजित भएर समानान्तर गतिविधि गर्दै आएका एमालेका खड्ग ओली र माधवकुमार नेपाल नेतृत्वका दुई समूहको कार्यदलबीच १० बुँदै सहमति भएको छ । आइतबार १२ घन्टासम्म चलेको कार्यदलको बैठकपछि राति १० बजे संयुक्त कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको हो ।
सञ्चारकर्मीहरूलाई वितरण गरिएको सहमतिपत...बाँकी
२६ असार, २०७८ |
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ताका लागि ‘मधेशवादी’ नेता हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान नहुने निश्चित भएर विभाजनको प्रक्रिया अघि बढिरहेका बेला धनुषानिवासी हरिनारायणले आफ्नै अध्यक्षतामा राज...बाँकी
२१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी मुद्दामा बहस सकिएको छ । निवेदकका तर्फबाट १२ घन्टा, विपक्षीका तर्फबाट १५ घन्टा, निवेदकका तर्फबाट ३ घन्टा जवाफी र एमिकस क्युरीका तर्फबाट २ घन्टा बहस सोमबार सकिएको हो ।
संवैधानिक इजलास अब असार २८ मा बस्ने गरी पेसी तोकिएको छ । बहसको अन्त्यमा निवेदकको जवाफी बहस र एमिकस क्...बाँकी