newskoseli.Com

यस्तो पो रहेछ ओली–प्रचण्डको ‘गोप्य’ प्रस्ताव ! (पूर्णपाठसहित)

सत्ताधारी नेकपाका अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी कमिटीको बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहालले प्रस्तावमा समेटेका छन् ...बाँकी

खुकुलियो निषेधाज्ञा : कुन दिन के–के खुल्ने, के–के नखुल्ने ? (सीडीओको आदेशपत्रसहित)

तीन साता लामो कडा निषेधाज्ञापछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले राजधानी उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै थप निरन्तरता दिने आदेश जारी गरेका छन् । बिहीबारखेखि जोर–बिजोर नम्बरका आधारमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने भएका छन् भने शिक्षण संस्था,...बाँकी

खुस्किए अर्थमन्त्री खतिवडा : वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

सत्ताधारी नेकपाले पछिल्लो आमचुनाव हारेका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारसमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले याे निर्णय गरेको हो । पार्टीले यसअघि गरेको निर्णयवमोजिम नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको सद...बाँकी

बागलुङमा बाढीकाे वितण्डा : बेपत्ता ३६ मध्ये ११ को शव फेला

ढोरपाटन नगरपालिका– ९, बागलुङस्थित सुकुर्दुङ खोलामा आएको बाढी वस्तीमा पस्दा बगाएर बेपत्ता भएका ३६ जनामध्ये ११ को शव फेला परेको छ । घटनास्थलमा फेला परेका ती शवमध्ये कसैको पनि पहिचान हुन सकेको छैन । ८ पुरुष र ३ महिला गरी ११ जनाको शव फेला परेको बुर्तिबाङका प्रमुख प्रहरी इन्स्पेक्टर प्रकाशसिंह भण्डारी...बाँकी

निषेधाज्ञा बढ्यो भदौ २४ सम्म : यी क्षेत्रमा पारियो ‘खुकुलो’

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दोस्रो पटक बढाएर थप एक साता लम्ब्याइएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने भएको छ । अबको निषेधाज्ञामा भने निर्माण सामग्रीको ढुवान...बाँकी

बुधबारदेखि सोह्रश्राद्ध : कुन तिथिको श्राद्ध कति गते, कुन बेला गर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नू भनी धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेखित वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निक...बाँकी

‘राष्ट्रियसभामा मै जान्छु’– मुख खोले वामदेवले : उपप्रधानसहित अर्थमन्त्री बन्ने दावी, विवाद बल्झिँदै नेकपामा

नेकपामा विवाद चर्किंदै गएका बेला अध्यक्षा एवं प्रधानमन्त्री खड्ग ओलीको चाहनाविपरीत केन्द्रीय सचिवालयको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य मनोनीत गर्न प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने निर्णय गरेको थियो । फागुन १४ को सो बैठकमा सचिवालयका ९ मध्ये ७ जना वामदेवका पक्षमा उभिएपछि स...बाँकी

नेकपामा माछो–माछो भ्यागुतो : आफूलाई ‘बचाउने’ कार्यदल प्रतिवेदनप्रति खड्ग ओलीकै असन्तुष्टि !

पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर अल्पमतमा परेका र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिन माग गरेका खड्गप्रसाद ...बाँकी

एक साता थपियो निषेधाज्ञा, पुर्‍याइयाे भदाै १७ सम्म

भदौ ३ देखि राजधानी उपत्यकामा जारी निषेधाज्ञा अर्को एक हप्ता लम्ब्याएर भदौ १७ सम्म पुर्‍याउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यका हेर्ने सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य अधिकारीहरूसँगको छलफल र परामर्शपछि निषेधाज्ञा थप गर्ने निर्णय बुधबार...बाँकी

ओली–प्रचण्ड विवाद समाधान गर्न कस्ता छन् कार्यदलका सुझाव ? (प्रतिवेदनको पूर्णपाठसहित)

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली तथा पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वयसमक्ष सुझाव प्रतिवेदन प्रस्तुत गरेको छ । १८ पेज लामो १७ बुँदे सो प्रतिवेदन ‘अत्यन्त गोप्य’ भनिए तापनि ...बाँकी