newskoseli.Com

अमेरिका बन्यो कोरोनाको केन्द्र : उछिन्यो चीन, इटालीसहित सबै राष्ट्रलाई

सन् २०१९ को अन्तिमतिर चीनमा देखापरेको र झन्डै दुई महिना चीनलाई मात्रै सताएको कोरोनाभाइरस प्रकोपको केन्द्रविन्दु अब अमेरिका सरेको छ । चीनमा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको र पुराना संक्रमितहरुमध्ये अधिकांशलाई निको भैरहेको वर्तमान सन्दर्भमा अमेरिका, इटाली, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्विट्जरल...बाँकी

सरकारले लकडाउन गर्‍यो नेपाललाई (निर्णयकाे पूर्णपाठसहित)

सरकारले मंगलबारदेखि एक साताका लागि नेपाललाई लकडाउन गरिदिएको छ । सोमबार राजधानीमा एक नेपाली युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि साँझ बसेको उपप्रधानमन्त्री इश्वर पाेखरेल नेतृत्वकाे कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । यी हुन् सरकारका निर्णयहरु– १. औषधि उपचार, खाद...बाँकी

काठमाडौंमै कोरोना संक्रमित फेला, धैर्यता नगुमाउन स्वास्थ्यमन्त्रीकाे अपिल (भिडियाेसहित)

कोरोनाभाइरसको संक्रमणले विश्व नै आक्रान्त भैरहेका बेला झन्डै दुई महिनाको अन्तरालमा आइतबार राति १० बजे नेपालमै दोस्रो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरेर राजधानीमा कोरोना संक्रमति व्यक्ति भेटिएको जानकारी गराएका हुन् । १९ ...बाँकी

सरकारले बनायो ‘प्यासेन्ट रिसिभिङ टिम’ : शंकास्पद र संक्रमितलाई तत्काल अस्पताल पुर्‍याइने

कोरोनाभाइरसबाट प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त भए तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन गृह मन्त्रालयले गृहमन्त्री थापाकै संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी काम सुरु गरेको छ । कोरोनाभाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालय...बाँकी

सबै सीमानाका ठप्प : अरु के–के निर्णय लियाे सरकारले ?

सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले एक साताका लागि सबै सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर कायम रहनेछ । भा...बाँकी

गोकुल बाँस्कोटाको घर पड्काउने को–को ? प्रहरीको दावी यस्तो

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा केही दिनअघि भएको बम विस्फोटमा संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेका तीन जनाको पहिचान सार्वजनिक गरिएको छ । कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका टेक लोहार (भिसेक गिरी) नै बाँस्कोटाको घरमा विष्फोट गराउनेहरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख ...बाँकी

काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल, अरु ३ ठाउँमा पनि खुल्दै : कहाँ–कहाँ ?

सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सरकारले सुपथ मूल्...बाँकी

ओली–प्रचण्ड भेटघाट, के–के भए छलफल ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेटघाट र छलफल भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा करिव आधा दर्जन विषयमा कुराकानी भएको स्रोतले जनायो । दुई अध्यक्...बाँकी

‘कोरोना फैलन नदिन विशेष योजना बनाऊ’ : कांग्रेस नेता सिंह

विश्वभर फैलँदै गएको कोभिड– १९ का नाममा नेपालमा कालोबजारी बढ्दै गएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस काठमाडौंका क्षेत्रीय सभापति र सो पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा मंगलबार बोल्दै बजारमा कालोबजारी हुन नदिन ज...बाँकी

मन्त्रीले थाले ‘छड्के’ अनुगमन, ‘साताभित्रै पाइन्छ चाहिएजति’ : निगमले बढायो ग्यासको आयात

कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताका रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनु...बाँकी