newskoseli.Com

मंगलबार (असार १० मा) विप्लवकाे नेपाल बन्द : इन्चार्ज हत्याविरुद्ध आन्दोलन (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरीद्वारा बिहीबार भएको सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध चारदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका चारदिने कार्यक्रम घोषणा गरेका ह...बाँकी

प्रहरीद्वारा गोली हानी विप्लवका जिल्ला इन्चार्जको हत्या !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई बिहीबार प्रहरीले गोली हानी हत्या गरेको छ । प्रहरीले भने नेकपाका कार्यकर्ता र प्रहरीबीचको मुठभेडमा पौडेलको मृत्यु भएको दावी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले इन्चार्ज पौडेल प्रहरी...बाँकी

प्रचण्डले फेरि भने : ‘मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ, विधेयकहरू पनि सच्याइन्छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । अध्यक्ष प्रचण्डले केही अघि पनि मन्त्रीमण्डलमा फेरबदल हुन सक्ने पटक–पटक बताएका थिए । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा कुनै हेरफेर गरेका थिएनन् ।...बाँकी

देउवाले संसदबाटै दिए ‘चेतावनी’ : ‘विवादास्पद विधेयकहरू फिर्ता लेऊ नत्र कडा प्रतिरोध’

सरकारले अघि सारेका सबै ‘विवादास्पद’ विधेयक तत्काल फिर्ता नलिइए सशक्त आन्दोलन गरी कडा प्रतिरोध गर्ने ‘चेतावनी’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका छन् । सत्तापक्षले जबर्जस्ती गरे कुनै हालतमा पनि ती विधेयकहरू पारित गर्न नदिने चेतावनी दिँदै सरकारले प्रजातन्त्र मास्न लागेको आरोप सभापति देउव...बाँकी

फिर्ता भैसकेको गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर

सरकारले संसदमा पुर्‍याएर फिर्ता लिइसकेको गुठी विधेयकविरुद्ध राजधानीको माइतीघर क्षेत्रमा मानवसागर उलिएएको छ । गुठी विधेयकको विरोधमा बुधबार कार्यालय समय सुरु भएसँगै राजधानीका बानेश्वर, वसन्तपुर, कुपन्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिए । जुलुस सबैतिरबाट माइतीघर मण्डला वरिपरि केन्द्रित भ...बाँकी

१८३ जना ‘बागी’ माथि कारबाही गर्‍यो कांग्रेसले

२०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न विभिन्न जिल्लाका १ सय ८३ जनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’ उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दि...बाँकी

पत्रकार सम्मेलन गर्दै के भने प्रधानमन्त्री ओलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यांदित व्यवहार देखाएको आरोप लगाएका छन् । आफूले संसदमा सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यलाग्दो भएको प्रधानमन्त्री ओलीले बताए । कांग्रेसले प्रधानमन्त्रीलाई बोल्...बाँकी

विवादास्पद गुठी विधेयक अन्ततः फिर्ता लियो सरकारले

केही दिनदेखि चर्को विवाद र बहसको विषय बनेको बहुचर्चित ‘गुठी विधेयक’ अन्ततः सरकारले फिर्ता लिएको छ । मंगलबार पत्रकार सम्मेलन नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिइएको घोषणा गरेकी हुन् । वैशाख १५ मा राष्ट्रियसभामा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्...बाँकी

प्रचण्डको संकेत : ‘प्रदेश– ३ को राजधानी हेटौंडै, मिडिया विधेयक परिमार्जन’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढाइने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको उनले बताए । अध्य...बाँकी

‘आफ्नै’ प्रति फेरि कड्किए भीम रावल : ‘प्रेसलाई अङ्कुश लगाउनु हुँदैन, फेरि ठगियाे सुदूरपश्चिम’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावल फेरि ‘आफ्नै’ हरुप्रति कड्किएका छन् । लोकतान्त्रिक सरकारले प्रेसलाई अङ्कुश लगाउनु हुँदैन भन्दै उनी जंगिएका हुन् । सञ्चारकर्मीहरुसँग सोमबार बैतडीमा कुराकानी गर्दै प्रेसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताए । प्रेसल...बाँकी