८ फाल्गुन, २०७५ |
काठमाडौं, ८ फागुन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सरकार सफल भएको दावी गरेका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री बादलले भने– ‘मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।’ निर्मला पन्...बाँकी
७ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले मंगलबार एकैसाथ ४ स्थानबाट मेची–महाकाली अभियान सुरु गरेको छ ।
संघीय जनगणतन्त्रका लागि संघर्षको आधार तयार पार्न अभियान चालउन लागिएको जानकारी क्रान्तिकारी माओवादीका वरिष्ठ नेता एवं देजमोका अध्यक्...बाँकी
७ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल बार एसोसियसनको आसन्न निर्वाचनमा वामपन्थी प्यानलबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने निश्चित रहेको बताइँदै आएको थियो । तर, अन्तिममा आएर उनी उम्मेदवार बन्न पाएनन् ।
यस पटक उनैलाई अध्यक्ष बनाइने पूर्वसहमति समेत भए पनि उनलाई रोकिएको समाचार स्रोतले बतायो । सत्यनिर...बाँकी
६ फाल्गुन, २०७५ |
काठमाडौं, ६ फागुन ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ ।
पुस १२ मा सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । प्रधानमन्त्री निवास बालुवाटारमा स...बाँकी
४ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
पर्वत, ४ फागुन ।पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।
नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत शनिबार पर्वतको सदरमुकाम कुश्मा बजारमा आइपुगेका डा. भट्टराईले लामो समयपछि मुलुकले दुई...बाँकी
४ फाल्गुन, २०७५ |
घोराही, ४ फागुन ।
सरकारले द्रुत गतिमा सैद्धान्तिक र व्यावहारिक रुपमा काम–कारबाही अगाडि बढाएको भए पनि सञ्चार माध्यमले अपेक्षित सहयोग नगरेको प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुनासो गरेका छन् ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कानुन निर्माण, विकास निर्माण, संविधान कार्यान्वयन र सङ्घीयता लागू गर्ने स...बाँकी
४ फाल्गुन, २०७५ |
दमौली, ४ फागुन ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युरोपतिर पुग्ने कि रुवान्डा र सोमालियाति पुग्ने भनी प्रश्न गरेका छन् । उनले मुलुकमा अब सिद्धान्तको राजनीति आवश्यक भएको बताएका छन् ।
नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा सुरु गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमक...बाँकी
३ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयंले आफू नेतृत्वको पार्टी मातहत ‘जनमुक्ति सेना’ बनिसकेको र त्यो एकदमै सुदृढीकरणको प्रक्रियामा अगाडि बढिरहेको खुलासा गरेका छन् ।
‘यो (जनमुक्ति सेनाको) विषय एकदमै संवेदनशील विषय हो, महत्त्वपूर्ण विषय पनि हो र क्रान्तिका लागि अनिवार्य आव...बाँकी
२ फाल्गुन, २०७५ |
काठमाडौं, २ फागुन ।
जनतामा उत्साह जगाउने र आशा जीवित राख्ने हदसम्म ठीकै मानिए पनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सस्ताे लोकप्रियताका तर जनतालाई फाइदाभन्दा बोझ बढी हुने अनि यथार्थताभन्दा भ्रम बढी हुने कार्यक्रमहरुको व्यापक चर्चा चलाइरहेको छ ।
‘नयाँ युगको सुरुआत’ भन्दै केही अघि निकै ठूलो तामझाम र होहल्लाका स...बाँकी
१ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृवमा जनयुद्ध सुरु भएको दिन फागुन १ गते माओवादी पृष्ठभूमिबाट विभिन्न घटकमा विभाजित पक्षहरुले देशभर विभिन्न कार्यक्रम गर्दै २४औं जनयुद्ध दिवस मनाइरहेका छन् ।
तत्कालीन नेकपा (माओवादी) टुक्रिएर विभिन्न पार्टी गठन गरेका नेताहरुले बेग्लाबेग्लै कार्यक्रम गदैछन् । ...बाँकी