रुसले गर्यो लामो दुरीको शक्तिशाली क्षेप्यास्त्र परीक्षण
रुसले मंगलबार जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामो दुरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ ।
तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक...बाँकी








