newskoseli.Com

तेल उद्योगमा भीषण आगलागी, ६ घन्टासम्म नियन्त्रणमा आएन

वीरगञ्ज महानगरपालिका– २१, परवानीस्थित ‘सुशील वनस्पति प्रा.लि.’ मा शनिबार बिहानैदेखि भीषण आगलागी भैरहेको छ । बिहान साढे दुई बजेदेखि उद्योगको प्याकेजिङ प्लान्ट र गोदाममा आगलागी सुरु भएको हो । बारा–पर्साका विभिन्न स्थानबाट आएका बारुणयन्त्र प्रयोग गरी अग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र ने...बाँकी

पूर्वमन्त्री धमला–पराजुली दम्पतिसहितका नेताहरू नेकपा प्रवेश

पूर्वमन्त्री कल्पना धमला र उनका श्रीमान् देवेन्द्र पराजुली, महिला नेतृ मनु हुमागाईंसहितका तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु तथा आम नेपाली पार्टीका नीलकण्ठ पौडेललगायत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । राजधानीको धुम्बाराहीस्थित सत्ताधारी नेकपाको कार्यालयमा शुक्रबार ...बाँकी

पोखराबाट रसियन पक्राउ, जाे अवैध बसेर व्यापर समेत गर्थे

अवैध रुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायतका कागजातविना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा– ६, खहरेबाट मंगलबार पक्राउ गरेको हो । पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायतका सामग्री बेचबिखन तथा अन्य गति...बाँकी

विप्लव नेकपा–प्रहरीबीच गोली हानाहान !

सरकारद्वारा ‘प्रतिबन्ध’ लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको खबर छ । सोमबार बिहान साढे ९ बजेतिर संखुवासभामा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताइएको छ । दोहोरो भीडन्त भए पनि दुवै...बाँकी

फरार अभियुक्त ३० वर्षपछि पक्राउ, ३ अभियुक्त अझै फरार

गण्डकी प्रदेशका एक फरार अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका– ४ घर भएका भ्यान्टे कामीलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरेको प्रहरीले जनाएको छ । तत्कालीन इलाम पोखरी गाविस– ५ र हाल दूध...बाँकी

उड्डयन प्राधिकरणको महानिर्देशमा राजन पोखरेल नियुक्त

सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा प...बाँकी

भद्रकाली मन्दिरमा महिला कुट्ने ‘धर्तीमाता’ प्रहरीद्वारा कर्‍याप्प !

राजधानीस्थित भद्रकाली मन्दिर परिसरमा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने कथित धर्तीमाता भनिएकी महिलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ...बाँकी

मेसिनबाटै मकै छोडाउनोस्, धान पनि झार्नोस्…

धुलिखेल नगरपालिकाले किसानहरुलाई मकै छोडाउने र धान झार्ने मेसिन हस्तान्तरण गर्दै नगरप्रमुख अशोक ब्याञ्जु र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी । ...बाँकी

विप्लव नेकपाका १० नेता गिरफ्तार : को–को, कहाँबाट समातिए ?

आफ्ना नेताको हत्याका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका सो पार्टीका नौ जना नेता–कार्यकर्ता गिरफ्तारीमा परेको उक्त पार्टीले जनाएको छ । बन्दकै क्रममा रुकुमबाट विप्लव नेकपाका राप्ती ब्युरो सदस्य गम्भीरसहित चार जनालाई प्रहरीले गिरफ्...बाँकी

सुनकोशीको किनारमा खस्यो कार : २ को मृत्यु, २ घाइते

बीपी राजमार्गस्थित सुनकोशी गाउँपालिका– २, कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति अनियन्त्रित भई सडकबाट करिव दुई सय मिटर तल सुनकोशी नदीको किनारमा खस्दा कारमा सवार...बाँकी