newskoseli.Com

मलेसियामा बस दुर्घटना : २ नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)

मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राति यात्रुबाहक बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा बाह्र नेपाली घाइते भएका छन् । क्वालालुम्पुरस्थित अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा दुई नेपालीसहित एघार जनाको मृत्यु भएको हो । ४३ जना सवार बसमा १४ जना नेपाली यात्रु ...बाँकी

‘टोर्नाडो’ को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली

गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ । वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स...बाँकी

दुई जना मृत फेला, को हुन्, कसले मार्‍यो ?

गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आइतबार दुई जना मृत फेला परेका छन् । पोखरा महानरपालिका– ३१, बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४, ताक्लिङमा ३५ वर्षीय अर्का एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्...बाँकी

धनुषामा पड्किए ३ वटा सुतली बम

धनुषाधाम नगरपालिका– ५, धनुषामा खेतमा गाडेर राखिएको अवस्थाका ३ वटा सुतली बम विष्फोट भएका छन् । आइतबार साँझ ती सुतली बम विष्फोट भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवले जनाएका छन् । वडा कार्यलयभन्दा ५ सय मिटर टाढा रहेको खेतमा ती बम बिस्फोट भएको जानकारी उनले दिए । ज...बाँकी

विप्लवका वरिष्ठ नेता हेमन्तप्रकाशसहितलाई सर्वोच्च अदालत ल्याइँदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई आइतबार सर्वोच्च अदालतमा हाजिर गराइने भएको छ । चैत ७ गते बिहानै ललितपुर र काभ्रेपलाञ्चोकको सीमानामा प्रहरीले पक्राउ गरी ललितपुरको जाउलाखेलस्थित महानगरीय प्रहरी परिसरमा राखिएको छ । न...बाँकी

चट्याङ लागेर २ को मृत्यु, २ घाइते

शनिबार दिउँसो हावाहुरीसहित परेको चट्याङबाट मोरङ र झापामा दुई जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् । चट्याङ लागेर मोरङको बुढीगंगा गाउँपालिका– ३ की १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको छ । पानी पर्न थालेपछि बाहिर रहेका गाईवस्तुलाई घर ल्याउने क्रममा चट्याङ लागेर घाइते भएकी आराधना...बाँकी

फेरि ३ दिन पानी पर्ने, हिमपातको समेत सम्भावना

न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण फेरि बिहीबारदेखि ३ दिनसम्म देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने (वर्षा हुने) सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय ...बाँकी

हुरीबतास पीडितका लागि बाबुराम भट्टराईले दिए ५ लाख

बारा–पर्सामा आइतबारको हुरीबतासले पुर्‍याएको क्षतिबाट पीडितहरुको सहयोगार्थ पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । २ नम्बर प्रदेश सरकारमाफृत उपलबव्ध गराइएको सो सहयोग डा. भट्टराईले बिहीबार उक्त प्रदेशका भौतिक पूर्वाधार वि...बाँकी

विप्लव नेकपाका ५४० नेता–कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीले पुष्टि गरेको छ । विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भ...बाँकी

नागरिकता वितरणमा खुकुलो बन्यो सरकार : गृहले जारी गर्‍यो यस्तो परिपत्र…

जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानलाई आवश्यक कार्यविधि प्रक्रिया अपनाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले ७७ जिल्ला प्रशासनमा परिपत्र जारी गरेको छ । मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयका आधारमा सबै जिल्ला प्रशासन कार्यालयका नाममा परिपत्र जारी गरेको हो । लामो समयदेखि संसदीय स...बाँकी