१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ ।
चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ ले विदुर नगरपालिका– ५, स्थित बुनीबेँ...बाँकी
१९ जेष्ठ, २०७५ |
काठमाडौं, १९ जेठ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको तुलसीपुरमा आयोजित पत्रकार स...बाँकी
१८ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय र मोहम्मद इस्तियाक राइनले सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइन...बाँकी
१८ जेष्ठ, २०७५ |
पर्सा, १८ जेठ ।
तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ ।
तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगञ्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगञ्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खालि तथा म...बाँकी
१६ जेष्ठ, २०७५ |
काठमाडौं, १६ जेठ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ ।
ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भ...बाँकी
१६ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) मा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएको सो संस्थाका सचिव प्रदीपराज वन्तले जिकिर गरेका छन् ।
‘कोमामा पुगेको यस संस्थालाई पुनर्जीवन दिन विगतमा गरिएका प्रयास आम मानिसका बीचमा स्पष्ट नै छ । व्यक्तिगत झगडा, पद मात्रै ओगटेर बस्ने प्रवृत्ति...बाँकी
१६ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
भारतीय जनता पार्टीका नेता तथा देहरादुनका एमएलए गणेश जोशीले देहरादुनदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिने बताएका छन् ।
सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता जोशीले आफूले देहरादुन र काठमाडौंबीच सिधा बस सेवा सञ्चालनका लागि प्रयत्न गरिरहेको बताएका हुन् । ‘नेपाल–भारत सम्बन्धलाई थप ...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष २०७५र०७६ को प्रस्तावित बजेट मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मंगलबारै संसदमा प्रस्तुत गर्न लागिएको बजेट पारित गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले दिएका छन् ।
बैठकले बजेटसम्बन्धी विधेय...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
दसवर्षे जनयुद्धमार्फत नेपालमा गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण योगदान पुर्याएका माओवादी नेता बालकृष्ण ढुंगेलसहित विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका अरु ८ सय १५ ले ११औं गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका छन् ।
जनयुद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भन्दै सर्वोच्च ...बाँकी
१४ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
एमाले–माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएको जानकारी नेकपासम्बद्ध उच्च स्रोतले न्युजकोसेलीलाई दिएको छ ।
पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने १९ जनाको नाम टुंगिएसँगै अब नेकप...बाँकी