newskoseli.Com

ओली र प्रचण्डबीच भेटवार्ता, सरकार गठनमा एकमत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार ओली निवास बालकोटमा डेढ घन्टा लामो भेटवार्ता भएको छ । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा...बाँकी

मैतीदेवीमा बस पल्टियो : १७ घाइते, ३ को अवस्था गम्भीर

मंगलबार बिहानै काठमाडौंको मैतीदेवीमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कपनबाट कालीमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुल नजिकैको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । घाइते...बाँकी

पूर्वविद्यार्थीको पुनर्मिलनबाट विद्यालयलार्इ जुट्यो करोडभन्दा बढी

धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौं शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन...बाँकी

रानीपोखरीको पुनर्निर्माण (फोटोफिचर)

      काठमाडौंको एेतिहासिक रानीपोखरीको पुनर्निर्माण गर्दै कामदार । प्राचीन संरचनाका रूपमा रहेको रानीपोखरीलार्इ आधुनिक शैली र सामग्रीको प्रयोगद्वारा पुनर्निर्माण गर्ने काम अघि बढेसँगै पुरातात्त्विक र अन्य कोणबाट व्यापक विवाद सिर्जना भएको छ । ...बाँकी

सञ्चार माध्यममाथिको हस्तक्षेप निन्दनीय : प्रेस सेन्टर

संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकारक्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । संविधानको मर्म र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध विभिन्न पाँच सञ्चार माध्यम र ती सञ्चार माध्यमका...बाँकी

एमाले~माओवादी केन्द्रबीच सैद्धान्तिक मिलनबिन्दुको खोजी…

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको पहल सुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन । पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गर...बाँकी

कालिकोटकाे सदरमुकाममा अनिश्चितकालीन कर्फ्यु

प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको ज्यान गएपछि तनावग्रस्त बनेको कालिकोट सदरमुकाममा स्थानीय प्रशासनले शनिबार साँझदेखि अनिश्चितकालिक कर्फ्यु लगाएको छ । प्रहरीको गोलीले शुक्रबार दिउँसो कालिकोट सदरमुकाममा म्यादी प्रहरीको ज्यान गएपछि म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोधमा शनिबार दिन...बाँकी

प्रहरी र म्यादीबीच उग्र झडप, प्रहरीको गोलीबाट म्यादीको मृत्यु

कालिकोटमा नेपाल प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा शुक्रबार एक म्यादीको मृत्यु भएको छ । शुक्रबारै बिदाई भएका म्यादी प्रहरीहरुले अरू जिल्लामा म्यादीले धेरै पैसा पाएको हल्ला सुनेर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भर्इ झडपले उग्र रूप लिएको हो । स्थिति नियन्त्रणमा लिन प...बाँकी

मालपोत कार्यालयमा शक्तिशाली बम विस्फोट, ३ घाइते

सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो शक्तिशाली बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् । मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका– १ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका– १२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान घाइते भएको प्रह...बाँकी

राजधानीमा दिउँसै फेरि गोली चल्यो…

बुधबार दिउँसो फेरि राजधानीमा गोली चलेको छ । राजधानीस्थित टोखामा गोली चलेको हो । टोखास्थित झोर महांकाल– १ मा बुधबार दिउँसो जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ । गोली लागेर दुर्गा चुँडाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार ...बाँकी