newskoseli.Com

विद्यालयमा हवाई आक्रमण, ३३ को मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् । हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट आईएस लडाकुहरूक...बाँकी

बेचिएका ६ बालक उद्धार गरिए

भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याएको छ । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इल...बाँकी

संघीयताको कार्यान्वयन : गाउँगाउँमा उत्साह, सदरमुकाममा अन्यौल

सरकारले नेपालको संविधानलाई आधार बनाएर संघीयतालाई कार्यान्वयमा ल्याएसँगै सदरमुकाम मन्थलीमा अन्यौल छाएको छ भने गाउँपालिका र तिनका केन्द्रका नागरिकहरुमा खुशी छाएको छ । यसअघि दुईवटा नगरपालिका र ४५ वटा गाविस रहेको रामेछापमा संघीयता कार्यान्वयनपछि ६ वटा गाउँपालिका र २ वटा नगरपालिका कायम भएपछि सर्वसाधार...बाँकी