newskoseli.Com

२ करोड ४० लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी २ करोड ४० लाख ८२ हजार रूपैंया राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ३५ हजार १ सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार १९५ जनाको सवारी ...बाँकी

भारतीय सेनाध्यक्ष रावत नेपाल भ्रमणमा

भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको ४ दिने आैपचारिक भ्रमणमा मंगलबार नेपाल आएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरे । राष्ट्रपति भवन शीतल निवासमा  बुधबार आयोज...बाँकी

नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा साेमबार टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेटक...बाँकी

सहिद गौतमको परिवारलाई ६ लाख राहत प्रदान

नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै विहिबार कञ्चनपुरमा स्थ...बाँकी

विद्यालयमा हवाई आक्रमण, ३३ को मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् । हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट आईएस लडाकुहरूक...बाँकी

बेचिएका ६ बालक उद्धार गरिए

भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याएको छ । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इल...बाँकी

संघीयताको कार्यान्वयन : गाउँगाउँमा उत्साह, सदरमुकाममा अन्यौल

सरकारले नेपालको संविधानलाई आधार बनाएर संघीयतालाई कार्यान्वयमा ल्याएसँगै सदरमुकाम मन्थलीमा अन्यौल छाएको छ भने गाउँपालिका र तिनका केन्द्रका नागरिकहरुमा खुशी छाएको छ । यसअघि दुईवटा नगरपालिका र ४५ वटा गाविस रहेको रामेछापमा संघीयता कार्यान्वयनपछि ६ वटा गाउँपालिका र २ वटा नगरपालिका कायम भएपछि सर्वसाधार...बाँकी