newskoseli.Com

‘कहाँ छ स्वर्ग’ : रामकृष्ण ढकाल र प्रगति महराको सुन्दर प्रस्तुति (भिडियोसहित)

चर्चित गायक रामकृष्ण ढकाल र जनवादी गायिका कुश्मा महरा ‘प्रगति’ को सुमधुर युगल स्वरमा सजिएको गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ हालै सार्वजनिक भएको छ । गीतकार पुरण क्षेत्रीको शब्दरचना र सन्तोष क्षेष्ठको संगीत सिर्जना एवं राजु कार्कीको संगीत संयोजनमा संरचित यस गीतले आफ्नै जन्मभूमि स्वर्ग समान छ, हामीभित्र...बाँकी

राष्ट्रसंघीय उपमहासचिव चारदिने नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स मंगलबार (आज) नेपाल आउँदै छन् । राष्ट्रसङ्घीय शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स चारदिने भ्रमणको कार्यतालिकासहित नेपाल आउन लागेका हुन् । ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक...बाँकी

८औं राष्ट्रिय पत्रकारिता दिवसमा सम्बोधन गर्दै के भने प्रधानमन्त्री प्रचण्डले ? (पूर्णपाठ)

विसं १९५८ वैशाख २४ गते नेपाली भाषाको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशनारम्भ भएको हो । सोही अवसरको स्मरण गर्दै आठ वर्षयता हरेक वैशाख २४ मा ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने गरिएको छ । आइतबार सोही सन्दर्भमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...बाँकी

यी हुन् विश्वका ४६ राजतन्त्रात्मक मुलुकहरू (नामावलीसहित)

संसारका विभिन्न देशमा अनेक खाले राजनीतिक व्यवस्था छन् । अघिल्लाे शताब्दीसम्म अधिकांश देशहरू राजतन्त्रात्मक शासन प्रणालीमा आधारित भए तापनि पछिल्लो शताब्दीमा भने क्रमशः राजतन्त्र उन्मूलन हुँदै गणतन्त्र स्थापना गर्ने क्रम बढेको देखिन्छ । ठीक यतिबेला भने संसारका ४६ देशमा राजतन्त्र कायम छ । राजतन्त्रा...बाँकी

कार्यव्यवस्था परामर्श समितिमा २१ जना, कुन दलबाट कति सदस्य ? (नामावलीसहित)

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्यी हुने भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख र उपसभामुखसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका अतिरिक्त दलीय आधारमा निर्धारित संख्याका सांसदहरुले प्रतिनिधित्व गर्दछन् । यसरी दलीय आधारमा प्रतिनिधित्व हुने सां...बाँकी

छोराको स्कुल ‘फी’ तिर्न आमाको तिलहरी धितो !

भनिन्छ– आमा महान् हुन् । कोहलपुर– २, गौरीनगरकी कस्तुरा बुढाले आमाको यस्ते महानता देखाएकी छन् । छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) अघिको बक्यौता शुल्क बुझाउन उनले आफ्नो तिलहरी धितो राखेकी छन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले ‘प्रवेशपत्र’ नदिएपछि गलाको तिलहरी पसलमा धितो राखेर उनल...बाँकी

९ भन्दा बढी सन्तान जन्माउने ६१८० महिला : विवाहिताको विस्तृत तथ्यांक

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालमा ६ हजार १ सय ८० जना महिलाले ९ वा सोभन्दा बढी सन्तान जन्माएको देखिएको छ । यो तथ्यांक बच्चा जन्माउने उमेरका विवाहित महिलाहरुको ०.१ प्रतिशत हो । ९ वा सोभन्दा बढी सन्तान जन्माउने महिला उमेरगत दृष्टिले हेर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना, ३५ देखि ३९ वर्षसम्मक...बाँकी

यसकारण राष्ट्रपति बन्न रुचाएनन् माधव नेपाल…

एमालेले राष्ट्रपति बन्नका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसप्रति रुचि देखाएनन् । संसदमा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्त्वपूर्ण अवसर चुकाएको भनेर पनि विश्लेषण गरिएको छ । पछिल्लो आमचुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा ...बाँकी

प्रचण्ड–ओलीबीच ‘भनाभन’ : गठबन्धनमा चुलिँदै तिक्तता

सातदलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष खड्ग ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । गठबन्धनभित्र बढ्दै गएको तिक्तताका का...बाँकी

रविको आक्षेपमाथि ‘कान्तिपुर’ मालिकको प्रतिवाद (पूर्णपाठ)

खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनाव लडेर मुलुकको उपप्रधानसहित गृहमन्त्री बनेका र सर्वोच्च अदालतबाट उक्त तथ्य प्रमाणित भएपछि सबै पदबाट अपदस्थ हुन पुगेका रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सञ्चारकर्मी, सञ्चार संस्था तथा सञ्चार उद्यमीहरूमाथि गम्भीर आक्षेपहरू लगाएका थिए । नागरिकताभन...बाँकी