३१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार साँझसम्मको विवरणअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा ९ पुरुष र ३ महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष र ...बाँकी
३१ बैशाख, २०७७ |
नेपाल प्रेस युनियन चितवन शाखाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वको टोलीले भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको हो ।
‘नेपालमा कोभ...बाँकी
३१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबार एकै दिन नेपालका विभिन्न ठाउँमा गरी ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । र, यीमध्ये ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १८३ जना उपचाररत छन् ।
मंगलबार राजधानी उपत्यकामा समेत ३ जनामा संक्रमण पुष्टि...बाँकी
३० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबार एकै दिन ५७ जनामा कोरोनाभाइरस पुष्टि भएपछि गृह मन्त्रालयले कडा कदम चालेको छ । मंगलबार दिउँसो मन्त्रालयले गरेको निर्णयअनुसार अर्को सूचना नआएसम्म अब नागरिकहरु एक जिल्लाबाट अर्को जिल्ला छिर्न नपाउने भएका छन् ।
जिल्लान्तर हुने गरी हालसम्म जारी भएका पासमध्ये एकबाट अर्को जिल्ला छिर्ने खाले सबै स...बाँकी
३० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । कपिलवस्तुस्थित तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा मंगलबार कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको हो ।
प्रदेश– ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले नर्समा कोरोना संक्रमणको पुष्टि गरेका छन् । मंग...बाँकी
३० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबार दिउँसोसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार एकै दिन ५७ जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिउँसो १ बजे दिएको विवरणअनुसार कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका ...बाँकी
३० बैशाख, २०७७ |
१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो– प्रधानमन्त्री खड्ग ओलीद्वारा रचित कविता सांसद भगवती न्यौपानेले ‘ट्याग’ गरेकी थिइन् । र, उनले त्यो पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।
कविताको शीर्षक थियो– ‘अब आँसु खसाउनु पर्...बाँकी
२९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार एकै दिन नेपालमा २४ जना कोरोना संक्रमितको पुष्टि भएको छ । बिहान १० जना संक्रमित पुष्टि भएको केही बेरमा थप एक जना र साँझ अरु १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार साँझ कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानक...बाँकी
२९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा फेरि एकै दिन थप १० जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जनाएको हो ।
मन्त्रालयका अनुसार यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ तथा १०, कविलवस्तुका १० जनामा कोरोनाभाइरसको संक्...बाँकी
२७ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १०९ पुगेको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पतालमा गरिएको परीक्षणबाट शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार एक जनामा कोरोना संक्रमण ...बाँकी