नीलबाराही रिसोर्टमा दिनहुँ जुवा खेलाइँदै : खालबाटै ७ लाखसहित १४ जना पक्राउ
मध्यपुर थिमी नगरपालिका– ९, नीलबाराही, टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको ‘नीलबाराही रिसोर्ट’ मा जुवातास खेलाइरहेको अवस्थाबाट प्रहरीले मंगलबार १४ जनालाई पक्राउ गरेको छ ।
सो रिसोर्टमा हरेक दिन जुवातास खेलाइने गरेको भनी प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहेको स्थानबाट ७ ला...बाँकी







