२६ बैशाख, २०७३ |
जिल्ला अस्पताल इलाममा मुटुरोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरमा मुटुरोगका बिरामीलाई मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालासहित १२ जना चिकित्सकको टोलीले सेवा दिएका थिए ।
शिविरमा ...बाँकी
२६ बैशाख, २०७३ |
आजबाट जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको ‘जेई खोप’ लगाउने अभियान सुरु भएको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार नयाँ ४४ जिल्ला र पुराना तीन गरी ४७ जिल्लाका एकदेखि १५ वर्ष उमेरका ३४ लाख बालबालिकालाई खोप दिन लागिएको हो । आजदेखि जेठ मसान्तसम्म जेई खोप अभियानका रुपमा सञ्चाल...बाँकी
२२ बैशाख, २०७३ |
विशेषज्ञ चिकित्सकको आगमनसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।
लामो समयसम्म दरबन्दीका चिकित्सकविहीन अवस्थामा रहेको अञ्चल अस्पतालमा एक महिनाअघि चारजना चिकित्सक दरबन्दीमा आएपछि बिरामीको चाप बढेको महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत केशवदत्त अवस्थ...बाँकी
१८ बैशाख, २०७३ |
थर्ड आई युथ क्लब बुद्धनगरको सरसफाइ अभियान अन्तर्गत यहाँको ढुङ्गेधारादेखि गणेश स्थानसम्म सरसफाइ गरिएको छ ।
युथ क्लबका सदस्य, स्थानीयवासी तथा काब्य स्कुल बानेश्वरका विद्यार्थीले क्लबको ५५ औं हप्ताको सरसफाइ अभियानमा साथ दिएका छन् ।
यस अभियानको नेतृत्व गर्दै आउनुभएका नेपाली काँग्रेसका सांसद मोहन र...बाँकी
१७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अफिस वा कलेजको काम गर्दै घरमा राति अवेरसम्म सुत्नुहुन्न ? कि फेसबुक चलाएरै रात आधा पार्नुहुन्छ ? यसरी राति जागा रहँदा छेउछाउमा केही खानेकुरा राखेर खाँदै काम गर्ने बानी छ भने त्यसलाई हटाउँदा राम्रो हुन्छ ।
रातको समयमा तपाईं अवेरसम्म सुत्न पाउनुहुन्न भने खानाको सुन्तुलनमा पनि तपाईंले निकै ध्यान दिन...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने ५० प्रकारका औषधिलाई गुड म्यानुफ्याक्चर प्राक्टिस ‘जिएमपी’मा लैजाने तयारी गरेको छ ।
जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको उपकरण प्...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
दही भन्ने बित्तिकै अमिलो स्वादको झल्को आइहाल्छ । त्यसैले दहीको अमिलो मार्नका लागि त्यसमा चिनी मिसाएर खाने बानी धेरैको हुन्छ ।
तर यसरी गोरसमा चिनी मिसाउँदा त्यसले स्वास्थ्यमा असर पार्ने भन्दै कतिपय मानिसहरु दही खानबाटै पछि हट्दछन् ।
चिनी नमिसाइ खाउँ अमिलो हुने तर मिसाएर खाउँ चिनीले असर पार्ने ड...बाँकी
१३ बैशाख, २०७३ |
अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् ।
औलो रोग सङ्क्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक ...बाँकी
११ बैशाख, २०७३ |
माेहन प्रसाद मैनाली
पार्किन्सन्स् रोगबाट पीडित लेखक एवं पर्यटन पत्रकार बनिता खनालको अगुवाईमा पार्किन्सन्स रोगबारे जनचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा अवस्थामा नै पार्किन्सन्स् रोगबाट पीडित खनालले यो रोग के हो र रोगीलाई परिवारले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुराको सामाजिक चेतनाका लागी यो कार्यक्रम गरिएको न्...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै बिरामीलाई रगत आपूर्तिमा कमी आएको छ ।
नयाँ वर्षको आरम्भसँगै अस्पतालमा एमडिजिपी डाक्टरले सेवा दिन सुरु गरी विभिन्न किसिमका शल्यक्रिया हुन थालेपछि अहिले अस्पताललाई रगतको अभाव हुन थालेकोे अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिहंले ...बाँकी