newskoseli.Com

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अ...बाँकी

आयल निगमलार्इ महिनामै ३४ करोड नाफा !

नेपाल आयाल निगमले मासिक ३४ करोड रूपैयाँ नाफा कमाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफा कमाउन थालेको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार राजधानीमा आ...बाँकी

सकियो भक्तपुर व्यापार मेला : १० करोडको कारोबार

चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ । आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको ...बाँकी

रामनवमीको अवसरमा चन्द्रागिरिमा निःशुल्क कन्सर्ट

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ । रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका...बाँकी

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमि...बाँकी

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ : कृषि मन्त्री

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन् । भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको  २  दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उन्ले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका  हुन्। कृषि स...बाँकी

पशुपालन गर्न एकै जिल्लामा ४ अर्ब रूपैयाँ लगानी !

म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८...बाँकी

नेप्सेमा १६ अङ्कले वृद्धि

यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन १ हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार ७ सय ३४ कारोबारबाट १ अर्ब ५३ करोड ...बाँकी

सातामै ३२ अङ्कले घट्यो शेयरबजार

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक १ हजार ३ सय ३७ दशमलव ४६ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ६८ कारोबारबाट २ अर्ब ७४ करोड ७४ ...बाँकी

चिज बेचेर वर्षमै ३३ लाख !

घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले १ वर्षको अवधिमा ३३ लाख रूपैयाँको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म ४ हजार ४ सय किलो चिज बिक्री गरेको हो । प्रतिकिलो ७ सय ५० रूपैयाँका दरले चिज बिक्री गरेको सो संस्थाका अध्...बाँकी