newskoseli.Com

दसैंका लागि असोज पहिलो साता मुस्ताङका च्याङ्ग्रा आइपुग्ने

नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले ३ वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ सम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्र...बाँकी

नेपालमा भित्रिइरहेछ वर्षेनि ७ खर्ब रेमिट्यान्स

नेपालमा वार्षिक ७ खर्ब रूपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त रकममध्ये १५ प्रतिशत कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्दै आएको जानकारी दिइयो । देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेका छन् र बाँकी ६० प्रतिशतले बैंक...बाँकी

अर्थतन्त्रमा सकारात्मक सूचक : अर्थमन्त्री

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् । उनले भने– “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ, यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योगी–व्यवसा...बाँकी

आईएमईले ल्यायो १० लाखसम्म पुरस्कारको दसैं–तिहार र छठ योजना

आईएमईले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । भदौ १२ देखि मंसिर ३ (१२ हप्ता) सम्म सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौं सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्रबाट छन...बाँकी

शेयर बजारमा ३ अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा यस साता ३ अर्ब ३१ करोड ४९ लाख ६५ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता १ अर्ब ४८ लाख ३० हजार ८ सय ८० कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कूल १ सय ७८ कम्पनीको ३ अर्ब ५ करोड ६७ लाख ६२ ह...बाँकी

१७ प्रतिशत ग्राहक थप्दै नेपाल टेलिकम

मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । उपभोक्ता वर्गको अपेक्षा अनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्...बाँकी

डोकाको व्यापारबाटै ३ पुस्तादेखि गुजारा

गैरास्थित अत्तरिया–डडेल्धुरा–भीमदत्त सडक खण्डको किनारमा बसाेबास गर्दै आएका अमरगढी नगरपालिका– ६, डडेल्धुराका ५४ वर्षीय ज्ञानबहादुर पार्कीले ३ पुस्तादेखि नै डोका, छाप्रा र भकारी निर्माणबाट गुजारा चलाउँदै आएका छन् । बाजे, बुबा हुँदै आफू पनि यस्ता सामग्री बनार्इ कैलाली–कञ्चनपुरसम्म बिक्री गरेर घर खर्...बाँकी

उद्योग क्षेत्रमा भित्रियो १५ अर्ब वैदेशिक लगानी

नेपालको उद्योग क्षेत्रमा १५ अर्ब १ करोड ७२ लाख वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ठूला ९ वटा रहेका छन् । संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम ...बाँकी

मिटर ब्याजले निम्त्याएको यस्तो बिलाप !

छोटो समयमै धेरै धन कमाउने लोभमा पर्दा कयौं परिवार बिलापमा रुमल्लिन पुगेका छन् । गैरकानुनी मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । मिटर ब्याजका कारण धेरै लगानीकर्ताका घर–सम्पत्ति सखाप हुन थालेका छन् । बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी डुब्ने...बाँकी

शेयर बजार घट्यो ५ अङ्कले

केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब ५ अङ्कले ओरालो लागेर १ हजार ५ सय ८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बिहीबार ०.८८ बिन्दुले घटेको छ । कूल १ सय ५० कम्पनीको २०...बाँकी