३ बैशाख, २०७४ |
भक्तपुर, ३ वैशाख ।
चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ ।
आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको ...बाँकी
२१ चैत्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ ।
रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका...बाँकी
२१ चैत्र, २०७३ |
न्युजकोसेली संवाददाता
जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।
यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमि...बाँकी
१९ चैत्र, २०७३ |
भक्तपुर, १९ चैत ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन् ।
भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको २ दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उन्ले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका हुन्।
कृषि स...बाँकी
६ चैत्र, २०७३ |
म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८...बाँकी
२१ फाल्गुन, २०७३ |
यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन १ हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ ।
गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार ७ सय ३४ कारोबारबाट १ अर्ब ५३ करोड ...बाँकी
१४ फाल्गुन, २०७३ |
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक १ हजार ३ सय ३७ दशमलव ४६ अङ्कमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ६८ कारोबारबाट २ अर्ब ७४ करोड ७४ ...बाँकी
१३ फाल्गुन, २०७३ |
घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले १ वर्षको अवधिमा ३३ लाख रूपैयाँको चिज बिक्री गरेको छ ।
हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म ४ हजार ४ सय किलो चिज बिक्री गरेको हो । प्रतिकिलो ७ सय ५० रूपैयाँका दरले चिज बिक्री गरेको सो संस्थाका अध्...बाँकी
६ फाल्गुन, २०७३ |
न्युजकोसेली संवाददाता
खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै भक्तपुरको लोकन्थलीमा ‘मिठो मसिनो’ रेस्टुरेन्ट खुलेको छ । माघ २२ बाट औपचारिक सञ्चालनमा आएको ‘मिठो मसिनो’ रेस्टुरेन्टको उद्घाटन पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले गरेका हुन् ।
रामबहादुर शाही, भानी महरा, राजबहादुर साउद र र...बाँकी
४ फाल्गुन, २०७३ |
यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा म...बाँकी