newskoseli.Com

१ किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले भैरहवाबाट एक किलो अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ  । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले बुधबार बिहान भैरहवाको आँखा अस्पताल अगाडिबाट १ किलो सुन र सुन तस्करीमा संलग्न जिल्ला मोतिहारी बिहार भारत बस्ने २५ वर्षका हरिओम कुमार र सोही ठाउँका...बाँकी

नेपालले श्रीलङ्कालार्इ एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने

 सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ । यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि ए...बाँकी

बन्दुक पड्काएपछि मात्रै यार्सागुम्बा सङ्कलन

यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ । जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आय...बाँकी

स्वास्थ्य र प्रहरी चौकीका लागि स्थानीय जनताको सहयोग

 झापाको गोलधाप–२ स्थित स्वास्थ्य चौकी निर्माण गर्न स्थानीय केही महानुभावले करिब  ७० लाख मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । जग्गा दान गर्नेहरुमा धर्म सिवाकोटी १ कट्ठा, होम सिवाकोटी १ कट्ठा, दिलकेशर थापा १ कट्ठा, यज्ञराज पकुवाल १ कट्ठा १० धुर, जीवन पकुवाल १ कट्ठा, रुक्मणि सङ्ग्रौ...बाँकी

दूध बेचेर मासिक दस हजार आम्दानी

बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका हुन् । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ गाईपालनमा लागेका हुन् । अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन । गाईको दूध बेचेर मनग्य आम...बाँकी

बनेपा–काठमाण्डौँ सिधा बस सञ्चालन सुरु

बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो । हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समित...बाँकी

ठगीको आरोपमा पेट्रोलपम्पका सञ्चालक जेल चलान

उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा  एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी

अाइपीयाेका लागि तयारी सकेका वित्तीय संस्थाहरू

प्राथमिक बजारमा लगानीको सोचमा हुनुहुन्छ भने अबको केहि महिना भित्रमा आधादर्जन बढी कम्पनीहरुको साधारण शेयर निष्काशन हुदैछ । धितोपत्र बोर्डका अनुसार साधारण शेयर निष्काशनका लागि आवेदन दिएकामध्ये अधिकाश कम्पनीहरुले पहिलो चरणको कमेन्ट पाईसकेका छन् । धितोपत्र निष्काशनको सबै प्रक्रिया पुरा गर्दा ती...बाँकी

काफल बेचेर पढार्इ खर्च

सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियाल...बाँकी

दालचिनीबाट वार्षिक दुई करोड भित्रियो

कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् । जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्स...बाँकी