भूमिमन्त्रीको एक घन्टे आधारशिविर यात्रा : खर्च ५० लाख !
भूमि व्यवस्थामन्त्री पदमा अर्यालसहितको टोली सगरमाथाको आधारशिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ मा सगरमाथा बेसक्याम्प पुगी त्यसै दिन साँझ काठमाडौं फर्केको थियो ।
टोलीले त्यतिबेला बेसक्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु ...बाँकी








