NewsKoseli.Com

व्यापारिक मेला आयोजना हुने

‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ २ दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ को आयोजना हुने भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘विजनेश एन्ड...बाँकी

धितोपत्र बजार उतारचढावमा छ अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा ६ अर्ब ५ ...बाँकी

व्यापारघाटा ७ खर्ब बढी, आयातमुखी अर्थतन्त्रले निर्यात घट्दै

मुलुकको कुल व्यापार घाटा ७  खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ ।भन्सार विभागकाअनुसार भारतबाट आवमा मात्रै ४ खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ...बाँकी

सिलगुढीबाट पनि भित्रन थाल्यो पेट्रोल

नेपाल आयल निगमले पूर्वी नेपालमा पेट्रोलको आपूर्ति सहज बनाउन भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । सिलगुढी डिपोबाट निगमले दैनिक १० ट्याङ्कर अर्थात् १ लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।...बाँकी

साढे ४ अर्ब कर्जा प्रवाह

 जिल्लामा गत आवमा बैङ्क तथा वित्तीय संस्थामार्फत साढे ४ अर्ब कर्जा प्रवाह भएको छ । सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानीसँगै निक्षेप सङ्कलन र मुनाफा पनि...बाँकी

नगदेबालीबाट ४० अर्ब आम्दानी

 जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट  ४४ अर्ब ३ करोड ७२ लाख २५ हजार रूपैयाँ आम्दानी भएको छ । ४ लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट  १७...बाँकी

३० करोड लागतमा २ वटा भवन बनाउँदै का.म.पा

 काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा...बाँकी

सेवा शुल्कबाटपौने ४ करोड

 गत आवमा विभिन्न किसिमका सेवा शुल्कबाट ३ करोड ८२ लाख रूपैयाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आवमा ३ करोड ३४ लाख रूपैयाँ सङ्कलन भएको थियो । कोलेनिकाका लेखापाल...बाँकी

यार्सा व्यापारीलाई प्रहरी स्कर्टिङमा चीन लगिँदै

नेपालको बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ । डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य...बाँकी

३० लाखको अम्रिसोको बिरुवा निकासी

 पाल्पा जिल्लाबाट  ३० लाखको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ । पाल्पाको अम्रिसो बिरुवाबाट तनहँु जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ । अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको...बाँकी