newskoseli.Com

ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड !

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेर...बाँकी

हुवावेविरुद्ध अमेरिकी अभियोग सार्वजनिक : व्यापार वार्तामा असर पर्ने सम्भावना

अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ । अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी...बाँकी

सेनाले पहिलो पटक गर्‍यो ‘नक्सा पास’, बुझायो ६० लाख शुल्क

नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको ‘नक्सा पास’ गराएको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिव ६० लाख रूपैयाँ शुल्क बुझाएको छ । नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा ल...बाँकी

विदेशमा पैसा थुपार्नेमाथि सरकारको निगरानी : प्रधानमन्त्री कार्यालयले दियो यस्तो निर्देशन

व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यलय मातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले विभागलाई केही दिनअघि पत्राचार गरी अनुसन्धान गर्न निर्द...बाँकी

शेयर बजार फेरि घट्यो दोहोरो अङ्कले

धितोपत्र बजारमा सोमबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर १ हजार १ सय ६८ दसमलव ०६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २ सय ४७ दशमलव ६१ विन्दुमा पुगेको छ । स्ट...बाँकी

‘भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता’ : तर बेरुजु चाहिँ साढे ५३ अर्ब !

भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको सरकारले भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आ.व. मा संघीय सरकारले...बाँकी

दोहोरो अङ्कले बढ्यो शेयर बजार

धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर १ हजार १ सय ८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २ सय ५० दशमलव ४...बाँकी

६ महिनाको पुँजीगत बजेट खर्च : देउवाले गरेथे ४७ अर्ब, ओलीले गरे ५१ अर्ब…

विकासको सवालमा सरकारले फड्को मारिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए पनि सरकारी तथ्यांकले भने अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँ मात्र बढी खर्च भएको देखाएको छ । काम गर्न नसकेको भनेर अघिल्लो वर्ष आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पु...बाँकी

सर्वोच्चको अनौठो निर्णय : सुमार्गीले बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश

चर्चित व्यवसायी अजेयराज सुमार्गीले हालै बैंकबाट झिकेको अर्बौं रकम बैंकमै फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै झिकेको रकम बैंकमा फिर्ता गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चबाट यसअघि भएको अल्पकाली...बाँकी

एनजीओलाई नियमविपरीत ८ करोड बाँड्न चलखेल

परिवार नियोजन (स्थायी वन्ध्याकरण) कार्यक्रमको झन्डै ८ करोड रुपैयाँ बजेट एनजीओलाई बाँड्न चलखेल भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले वन्ध्याकरणका नाममा नियमविपरीत गैरसरकारी संस्थालाई रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ । घुम्ती सेवाको स्थायी वन्ध...बाँकी