१२ पुष, २०७५ |
हेटौंडा, १२ पुस ।
विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्रीमा २० प्रतिशतले कमी आएको छ ।
लोडसेडिङ हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरिद नगरेको र सीमा क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा कमी आएको हुँदा पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बत...बाँकी
१२ पुष, २०७५ |
काठमाडौं, १२ पुस ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा खटिएका सैनिकका लागि ‘प्रोत्साहन रकम’ का नाममा नेपाली सेनाले अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ ।
सरकारले वार्षिक बजेटमा छुट्याएको रकम बाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले सेनाले ‘प्रोत्साहन रकम’ मागेको हो ।
करिव १ खर्ब रुपैयाँको लागत अनुमान गरिएको य...बाँकी
११ पुष, २०७५ |
काठमाडौं, ११ पुस ।
मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए ।
त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।
तर, सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुप...बाँकी
१० पुष, २०७५ |
काठमाडौं, १० पुस ।
वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध ग...बाँकी
१० पुष, २०७५ |
हेटौंडा, १० पुस ।
पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् ।
वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही ती...बाँकी
१० पुष, २०७५ |
काठमाडौं, १० पुस ।
गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ विन्दुमा पुग्यो । अहिले ११०० को आसपास मात्र छ ।
यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ । यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले न...बाँकी
६ पुष, २०७५ |
काठमाडौं, ६ पुस ।
भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ ।
झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ...बाँकी
५ पुष, २०७५ |
काठमाडौं, ५ पुस ।
राजधानीमै आ–आफ्नो घर हुँदाहुँदै संसद् सचिवालयबाट ‘घरभाडा’ बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ र दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार प...बाँकी
२ पुष, २०७५ |
काठमाडौं, २ पुस ।
धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोबारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर १ हजार १ सय ८२ दशमलव ७८ विन्दुमा पुगेको छ । प्र...बाँकी
१ पुष, २०७५ |
काठमाडौं, १ पुस ।
बिजुली उपयोग गरे बापतको १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन ।
बिजुलीका महसुल सबैभन्दा बढी बाँकी राख्ने मन्त्रालय यही हो । मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
‘म...बाँकी