newskoseli.Com

साढे ४३ करोडको सयपत्री कारोबार, तिहारमा बेग्लै ११ करोडको

नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ,’ एसोसिएसनका अध्य...बाँकी

१ अर्ब ८८ करोडको आर्इपीओले पाए बिक्री अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आर्इपीओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै ३ जलविद्युत् कम्पनी र १ लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आ.व. को हालसम्म ...बाँकी

सहायक अधिकृतसँग २ करोडको अवैध सम्पत्ति !

तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरी उपर छानविनपछि आयोग भ्...बाँकी

ड्राइभरको तलब समेत आफैं खान्छन् यी ‘माननीय’ हरु !

संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समितिका सभापतिहरु समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् स...बाँकी

१६ लाखका ‘रिचार्ज कार्ड’ चोरीको आरोपमा रोका पक्राउ

नेपाल टेलिकमको लाखौं मूल्यका ‘रिचार्ज कार्ड’ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक व्यक्तिलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । माडी गाउँपालिका– १, रोल्पाका २१ वर्षीय दलबहादुर रोकालाई प्रहरीले पत्रकार सम्मेलन गरेर ‘रिचार्ज कार्ड’ सहित सार्वजनिक गरेको हो । रोकासँग ५० रूपैयाँ दरका...बाँकी

जनप्रतिनिधिको तलब : सांसदको ४५, सभामुखको ५३ र मुख्यमन्त्रीको ६१ हजार

कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा–सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ । ...बाँकी

सरकारसँग पैसाको छेलोखेलो !

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक...बाँकी

विश्वकै ७२औं : भोकमरी सूचीमा नेपालको स्थान !

विगत तीन वर्षदेखि नेपाल विश्व मानवचित्रको भोकमरी सूचकांकमा एउटै स्तरमा रहँदै आएको छ । विश्वभर खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) को प्रतिवेदन अनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं स्थानमा रहँदै आएको छ । विभिन्न निकायसँगको सहकार्यमा ‘कन्सर्न वल्...बाँकी

कांग्रेसको कोषबाटै रकम ‘हिनामिना’ ! क–कसको चल्छ चेकमा हस्ताक्षर ?

क्रियाशील सदस्यता वितरण र नवीकरण तथा सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा ‘मनपरी चलेको’ समाचार छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिएको डेढ करोड रुपैयाँको खर्च अपारदर्शी भएको क...बाँकी

नेपालको व्यापार घाटा : विश्वका ११२ देशसँग !

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश ...बाँकी