newskoseli.Com

बैंकहरूले ऋणको ब्याज जुनसुकै बेला घटाउन सक्ने

बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन् । हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि आधार ब्याजदर (बेस रेट) मा आएको परिवर्तन अनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार आधार ब्याजदरमा कमी आए...बाँकी

फेरि १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य !

२०७४ भदौ २२ मा सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग– ६५ रुपैयाँ प्रतिकिलो थियो । २०७५ भदौ २४ मा सेतो आलु– ६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग– १२५ रुपैयाँ प्रतिकिलो भयो । यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य कति बढ्यो भन्ने स्पष्टै देखिन्छ । गत वर्ष भदौ २४...बाँकी

शेयर बजार दोहोरो अङ्कले ओरालो

आइतबार धितोपत्र बजार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर १ हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घट...बाँकी

डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरे...बाँकी

‘विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’ सम्बन्धी छलफलमा विदेशी लगानीक...बाँकी

९ अंकले बढ्यो शेयर बजार

साताको पहिलो दिन आइतबार शेयर बजारमा सुखद सुरुआत भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर १ हजार १ सय ९० बिन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सूचक (सेन्सेटिभ परिसूचक) २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साताको कारोबा...बाँकी

विलासी सवारी साधनमै राज्यकोषको ६ अर्ब खर्च !

विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेका बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । प्रतिनिधिसभा अर्थ समितिमा महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा राज्यको ढुकुटीब...बाँकी

सीमापारि ग्राहकको भीड, सीमावारि ग्राहक कुर्दै हैरान !

नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव ४ हजार रुपैयाँका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन । शर्मिलाजस्ता सयौं उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन...बाँकी

३ अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर १ हजार १ सय ७५.७२ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.५७ विन्दुले घटेर २ सय ४८.४२ विन्दुमा कायम भएको ...बाँकी

२० प्रतिशत घट्यो तरकारीको मूल्य ! बुधबारदेखि खुल्यो कालीमाटी बजार…

  आपूर्ति मन्त्रालय र मातहतका निकायले हालै गरेको बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा २० प्रतिशतसम्म तरकारीको मूल्य घटेको छ । सरकारले केही समयदेखि नियमित रुपमा गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप बजारमा तरकारीको मूल्यमा कमी आएको दावी सम्बद्ध निकायले गरेको छ । पछिल्लो समय वाणिज्य, आपूर...बाँकी