newskoseli.Com

सिभिल बैंकमार्फत रिलायबल लाइफ इन्स्योरेन्सको ‘विनाझन्झट’ सेवा

  जीवनबीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर ग...बाँकी

‘ज्योति विकास बैंक’ र ‘हाम्रो विकास बैंक’ बीच ‘एक्विजिसन’ सम्झौता

  ज्योति विकास बैंक लिमिटेडले क्षेत्रीयस्तरको ‘हाम्रो विकास बैंक लिमिटेड’ लाई प्राप्ति (एक्विजिसन) गर्नेबारे सम्झौता गरेको छ । राष्ट्रियस्तरको विकास बैंकका रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको हो । ...बाँकी

२ अर्बभन्दा बढीको शेयर कारोबार

  धितोपत्र बजारमा यो साता २ अर्ब ११ करोड ८८ लाख ८ हजारको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १ सय ९१ कम्पनीको ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो । गत साता १ सय ८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ ल...बाँकी

बैंकहरुको ब्याजदरमा सीमा : ‘तोड्नेहरुमाथि कारबाही’

यसअघि ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने निर्णय गरेको नेपाल बैंकर्स संघ (एनबीए) को निर्णय तोडिएसँगै कतिपय बैंकहरुले ‘अनियन्त्रित’ ढंगमा ब्याजदर बढाउन थालेको भन्दै मुद्रा बजारमा तरंग आएको थियो । यसै तरंगबीच बिहीबार एनबीएले पुनः ब्याजदरलाई निश्चित सीमाभित्रै राख्ने निर्णय गरेको छ । नेपाल राष्ट्र ब...बाँकी

सिभिल बैंक छक्कापञ्जा– ३ सँग आबद्ध

  सिभिल बैंक लिमिटेड छक्कापञ्जा– ३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा– ३ की निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि ब...बाँकी

११ कम्पनीका ७ अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै (नामावलीसहित)

  विभिन्न ११ कम्पनीको ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रूपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख ३ हजा...बाँकी

यस्तो छ आ.व. २०७५/७६ को बजेट–वक्तव्यको पूर्णपाठ

  आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् । संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत,  पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ ल...बाँकी

पूर्वाञ्चल लुब्रिकेन्टसका ९ वितरक साताव्यापी थाइल्याण्ड भ्रमणमा

  पूर्वाञ्चल लुब्रिकेन्टस् आयलले आफ्ना उत्पादनको उत्कृष्ट बिक्री–वितरण गर्ने रिटेलरलार्इ सात दिने थाइल्याण्ड भ्रमणमा लगेको छ । पूर्वाञ्चल लुब्रिकेन्टसले प्रत्येक वर्ष यस्तोखाले भ्रमणमा लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा ९ जना रिटेलरहरुले सहभागिता जनाएका छन् । २०६० देखि उत्पादनको र...बाँकी

३ करोडमा बिक्री हुँदै गरेका २ पिस ‘ब्ल्याक डाइमण्ड’ सहित ८ पक्राउ

  राजधानीको लैनचौरबाट प्रहरीले बुधबार ‘ब्ल्याक डाइमण्ड’ सहित ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले दिउँसो रमेश रजकलगायत ८ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ । अवैध रूपमा उक्त डाइमण्ड ३ करोडमा बिक्री हुँदै गरेको सूचना पाएपछि प्रहरीले त्यस क्षे...बाँकी

अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा, मातृका यादवको मात्रै काठमाडौंमा जग्गा !

  विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषदका अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमार्फत सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनीहरुले विभिन्न समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको ...बाँकी