२९ जेष्ठ, २०७५ |
रमेश लम्साल
विभिन्न ११ कम्पनीको ७ अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रूपैयाँ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ ।
ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख ३ हजा...बाँकी
१५ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका छन् ।
संघीय संसदका दुवै सदनलाई मंगबार सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ ल...बाँकी
१३ जेष्ठ, २०७५ |
न्युजकोसेली संवाददाता
पूर्वाञ्चल लुब्रिकेन्टस् आयलले आफ्ना उत्पादनको उत्कृष्ट बिक्री–वितरण गर्ने रिटेलरलार्इ सात दिने थाइल्याण्ड भ्रमणमा लगेको छ ।
पूर्वाञ्चल लुब्रिकेन्टसले प्रत्येक वर्ष यस्तोखाले भ्रमणमा लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा ९ जना रिटेलरहरुले सहभागिता जनाएका छन् ।
२०६० देखि उत्पादनको र...बाँकी
१० जेष्ठ, २०७५ |
काठमाडौं, १० जेठ ।
राजधानीको लैनचौरबाट प्रहरीले बुधबार ‘ब्ल्याक डाइमण्ड’ सहित ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले दिउँसो रमेश रजकलगायत ८ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।
अवैध रूपमा उक्त डाइमण्ड ३ करोडमा बिक्री हुँदै गरेको सूचना पाएपछि प्रहरीले त्यस क्षे...बाँकी
१० जेष्ठ, २०७५ |
काठमाडौं, १० जेठ ।
विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषदका अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमार्फत सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनीहरुले विभिन्न समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको ...बाँकी
१२ बैशाख, २०७५ |
काठमाडौं, १२ वैशाख ।
शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार बुधबार भने २७.६४ विन्दुले ओरालो लागेर नेप्से परिसूचक १ हजार ४ सय १० विन्दुमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक समेत ६.०७ विन्दुले ओरालो लागेर २९८.०४ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्स्चे...बाँकी
१० बैशाख, २०७५ |
न्युजकोसेली संवाददाता
प्रभु बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले राजधानीको ज्ञानेश्वरमा सो बैंकको नयाँ शाखाको उद्घाटन गरेका छन् । बैंकले वैशाख १० देखि उक्त शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
मर्जरका क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको दरबारमार्ग शाखा कार्यालयको कारोबार...बाँकी
२१ फाल्गुन, २०७४ |
काठमाडौं, २१ फागुन ।
शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए ।
माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे । संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उप...बाँकी
२८ माघ, २०७४ |
न्युजकोसेली संवाददाता
सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदान–प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल श्रीरमनले हस्ताक्षर गरेका हुन् । यस...बाँकी
२७ माघ, २०७४ |
काठमाडौं, २७ माघ ।
धितोपत्र बजारमा यस साता १ अर्ब ५५ करोड ११ लाख २ हजार रूपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७२ कम्पनीको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १ सय ७२ कम्पनीको ३४ लाख ७३ ह...बाँकी