२८ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
दसैं बिदाको अवधिभर पनि विभिन्न बैंक एवं वित्तीय संस्थाले आ–आफ्ना विभिन्न शाखा वा काउन्टर खुलै राखेर निरन्तर सेवा प्रवाह गर्ने भएका छन् ।
विभिन्न बैंकले बिदाका दिन सेवा उपलब्ध हुने काउन्टर वा शाखा र खुला रहने मिति एवं समय सूचनामार्फत अवगत गराएका छन् ।
दसैं बिदाभर सेवा पाइने १० मुख्य बैंकका शाखा...बाँकी
२७ आश्विन, २०७५ |
काठमाडौं, २७ असाेज ।
दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने तिथिमिति भन्न ...बाँकी
२५ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेसनल बैंकिङ्ग इन्स्टिच्युट लि. र सिभिल बैंक लि. बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा बिहीबार भएको सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख क...बाँकी
२५ आश्विन, २०७५ |
काठमाडौं, २५ असाेज ।
भक्तपुर, २५ असोज ।दसैंका लागि मुस्ताङबाट ल्याइएका भेंडा–च्याङ्ग्रा यस वर्ष विगतका वर्षभन्दा महँगिँदै भक्तपुर आइपुगेका छन् । सल्लाघारी ल्याइएका भेंडा–च्याङ्ग्रा सर्वाधिक अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री सुरु भएको छ ।
सल्लाघारीमा व्यवसायीले यस वर्ष च्याङ्ग्रा प्रतिकिलो ७ सय ५० र भेंडा ...बाँकी
२१ आश्विन, २०७५ |
घोराही, २१ असोज ।
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले त्यसरी ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित ‘सिसा सगुन बचत तथा ऋण सहकारी संस्था’ ले ‘शिक्षित बेरोजगार’ युवालाई स्वरोजगार बनाउन यस्तो नीति ल्याएको जनाएको छ । शिक्षित भएर पनि अर्थाभाव भाएका तर कुनै व्...बाँकी
२१ आश्विन, २०७५ |
काठमाडौं, २१ असाेज ।
चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।
महँगी रोक्न संयन्त्र बनाएर सरकारले बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।
खाने तेल प्रतिलिटर र मैदा प्रतिकिलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा ...बाँकी
२० आश्विन, २०७५ |
काठमाडौं, २० असोज ।
नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबारका आधारमा दस उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार पुँजीकरणका आधारमा सरकारी स्वामित्वको नेपाल टेलिकम १ नम्बरमा रहन पुगेको स्टकले जनाएको छ ।
बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा रहँदा सो कम्पनीको बजार पुँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रु...बाँकी
२० आश्विन, २०७५ |
काठमाडौं, २० असाेज ।
एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक (किस्ट बैंक) का प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) रहेका उनी टप बैंकरमा गनिन्थे ।
सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सीर्इओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको कीर्त...बाँकी
१९ आश्विन, २०७५ |
बनियानी, १९ असोज ।
व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार ३ दिनदेखि ठप्प छ ।
व्यापारीले सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् ।
भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै...बाँकी
१६ आश्विन, २०७५ |
काठमाडौं, १६ असाेज ।
पशुहरुको कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ ।
कृत्रिम गर्भाधानप्रति कृषकहरुलाई आकर्षण गराउन शाखाले सुत्केरी गाई–भैंसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५–७६ को कार्यक्रममा गाई–भैं...बाँकी