newskoseli.Com

उद्योग क्षेत्रमा भित्रियो १५ अर्ब वैदेशिक लगानी

नेपालको उद्योग क्षेत्रमा १५ अर्ब १ करोड ७२ लाख वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ठूला ९ वटा रहेका छन् । संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम ...बाँकी

मिटर ब्याजले निम्त्याएको यस्तो बिलाप !

छोटो समयमै धेरै धन कमाउने लोभमा पर्दा कयौं परिवार बिलापमा रुमल्लिन पुगेका छन् । गैरकानुनी मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । मिटर ब्याजका कारण धेरै लगानीकर्ताका घर–सम्पत्ति सखाप हुन थालेका छन् । बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी डुब्ने...बाँकी

शेयर बजार घट्यो ५ अङ्कले

केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब ५ अङ्कले ओरालो लागेर १ हजार ५ सय ८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बिहीबार ०.८८ बिन्दुले घटेको छ । कूल १ सय ५० कम्पनीको २०...बाँकी

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अ...बाँकी

आयल निगमलार्इ महिनामै ३४ करोड नाफा !

नेपाल आयाल निगमले मासिक ३४ करोड रूपैयाँ नाफा कमाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफा कमाउन थालेको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार राजधानीमा आ...बाँकी

सकियो भक्तपुर व्यापार मेला : १० करोडको कारोबार

चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ । आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको ...बाँकी

रामनवमीको अवसरमा चन्द्रागिरिमा निःशुल्क कन्सर्ट

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ । रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका...बाँकी

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमि...बाँकी

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ : कृषि मन्त्री

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन् । भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको  २  दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उन्ले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका  हुन्। कृषि स...बाँकी

सेयर बजारमा सर्किट ब्रेक

सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार ५ प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार मंगलबार बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर १ अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ रूपैंया मा खरिद बिक...बाँकी